JIN0TkF.gif

हजुरआमको हत्या गर्ने नाती पक्राउ

चितवन –  झापाको गौरादह नगरपालिका–७ योगिटारकी ८२ बर्षीया बृद्धा नरमाया बिश्वकर्माको हत्या गरेको आरोपमा स्थानीय २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २६ गते देखि घरैबाट अचानक हराईरहेकी बृद्धाको खोजतलास गर्ने क्रममा आफ्नै घर पछाडी रहेको गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा फागुन ३० गते बृद्धाको शव फेला परेको थियो । गाडेको अवस्थामा शव फेला…

Read More

नक्कली नोटसहित १ जना पक्राउ

चितवन –  नक्कली नोटसहित प्रहरीले बारा बाट १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका-९ कञ्चनपुर निवासी ३५ वर्षीय राम बिनय सहनीब रहेका छन्। प्रहरीले उनलाई सिम्रौनगढ नगरपालिका ४ स्थित हरिहरपुर चेकबाट नेपाली एक हजार दरका आठ थान नक्कली नोटसहित पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले बीआर ०५…

Read More

सस्तोमा पीटीई डेट मिलाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ

चितवन –  सामाजिक सञ्जाल इन्स्टाग्रामबाट जोडिएर पीटीई (पर्सन टेस्ट अफ इंग्लिस) को डेट बुक गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले मङ्गलबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँकेका २२ वर्षीय तिरुपति पाण्डे, सोही जिल्लाका २० वर्षीय दोमन केसी र बाग्लुङका २०…

Read More

२१ लाखसहित हुण्डी कारोबारमा संलग्न ५ जना पक्राउ

चितवन –  बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई एक्काईस लाखसहित पक्राउ गरेको छ । प्रहरीले गत शुक्रबार र आइतबार गरि दुईपटकमा २१ लाखसहित हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले कलैया उपमहानगरपालिका ६ स्थित अस्पताल रोडबाट भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा रंजित सर्राफले लुकाएर ल्याउँदै गरेको अवस्थामा गत शुक्रबार करिव पाँच लाख सहित पक्राउ…

Read More

५ वर्षीय बालिकाको घाँटी रेटेर हत्या

चितवन – मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ। खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती राईको हत्या गरिएको हो। दुई वर्ष अगाडीदेखि फुपूको छोरा दाजु पर्नेको घरमा बसेर पञ्चायत माविमा कक्षा ७ मा अध्ययन गर्दै आएकी बालिकाको टाउको र शरीर…

Read More

आफ्नै कामदारलाई करणी गरेको आरोपमा होटेल सञ्चालक पक्राउ

चितवन –  गोरखामा आफ्नै कामदारलाई करणी गरेको आरोपमा होटेल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका – ११ को बाहैकिलोमा होटेल ब्याबसायी सञ्चालन गर्नु भएका ईश्वर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार २०८० फागुन १५ गते बिहान साँढे ११ बजेको समयमा वर्ष…

Read More

श्रीमतीको हत्या गरि श्रीमान फरार

चितवन –  संखुवासभाको सदरमुकाम खाँदबारीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन्। खाँदबारी नगरपालिका –७ स्थित आर्मी क्याम्पनजिकै घरयासी विवाद हुँदा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका हुन्। खाँदबारी–७ स्थित आर्मी क्याम्पनजिकै २६ वर्षीया विना राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जगेवुले जानकारी दिए। घरयायी विवाद हुँदा खाँदबारी नगरपालिका –११ आङ्ला…

Read More

श्रीमानले गरे श्रीमतीको हत्य

चितवन –  सिन्धुलीमा श्रीमान्ले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर विकले बुधबार बिहान आफ्नी श्रीमती ३४ वर्षीया चेतकुमारी विकको हत्या गरेका हुन् । घरबाट एक किलोमिटर उत्तरमा पर्ने धन्सारस्थित खेतमा काम गर्ने क्रममा कोदालोले टाउकोमा प्रहार गर्दा श्रीमती चेतकुमारीको त्यहीँ नै मत्यु भएको जिल्ला प्रहरी कार्यालय…

Read More

हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा एक चिनियाँ नागरिक पक्राउ

चितवन –  अवैधरुपमा हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चीनको सङ्घाई घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने २८ वर्षीय झोउ जियायु रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । काठमाडौं उपत्यकाभित्र गैरकानुनी रुपमा…

Read More

अस्पतालबाट बच्चा चोरी गर्ने महिला पक्राउ

चितवन –  थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार चोरी भएको शिशुको उद्धार भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सीसीटीभीको विशेष सहयोगमा काँडाघरीबाट शिशुको उद्धार गरेको हो । बच्चा चोरी गर्ने महिला दैलेखकी मनकुमारी सिंह रहेकाे प्रहरीले बताएको छ । शुक्रबार दिउँसो प्रसूति गृहबाट काभ्रेकी एक…

Read More