JIN0TkF.gif
JINuGe4.gif

आफ्नै कामदारलाई करणी गरेको आरोपमा होटेल सञ्चालक पक्राउ

चितवन –  गोरखामा आफ्नै कामदारलाई करणी गरेको आरोपमा होटेल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

पक्राउ पर्नेमा गोरखा नगरपालिका – ११ को बाहैकिलोमा होटेल ब्याबसायी सञ्चालन गर्नु भएका ईश्वर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले जानकारी दिनु भयो ।

उहाँका अनुसार २०८० फागुन १५ गते बिहान साँढे ११ बजेको समयमा वर्ष ४१ का ईश्वर बस्नेतले आफ्नै होटेलमा काम गर्ने नाम परिवर्तित घ कुमारी युवतिलाई होटेलमा कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको युवतिको जाहेरी दरखास्तको आरोपमा आरोपी ईश्वर बस्नेतलाई आइतबार पक्राउ गरिएको हो ।

पक्राउ परे लगत्तै आरोपी विरुद्ध जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । –  समाचार गोरखापत्र दैनिकबाट

What’s your Reaction?
+1
34
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000