
नेपालमा पहिलो पटक विशाल आकारका हस्तनिर्मित फूलहरु सार्वजनिक
चितवन – नेपालमा पहिलो पटक विशाल आकारका हस्तनिर्मित फूलहरु सार्वजनिक गरिएको छ। चितवनको नारायणी किनारमा पुस १५ गते देखि सुरु भएको “चितवन महोत्सव” मा पहिलो पटक यो अनौठो रचनात्मक कलालाई फ्लोरी फ्युजन ले सार्वजनिक गरेको छ। लामो समयदेखि आफुले गरेको अनुसन्धान र मेहनत पछि फम र अन्य विभिन्न सामग्रीको उपयोग गर्दै निर्माण गरिएको यस…