JIN0TkF.gif

वर्किङ भिसामा बेलायत पठाइदिने भन्दै ४१ लाख बढी ठगी गर्ने १ जना पक्राउ

चितवन –   सामाजिक सञ्जाल फेसबुकबाट जोडिएर वर्किङ भिसामा बेलायत पठाइदिने भन्दै ४१ लाख बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङ घर भई हाल कीर्तिपुर बस्दै आएका २३ वर्षीय योगेन्द्र बाग रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अनलाइन ठगी गरेको आरोपमा ती युवालाई सोमबार कीर्तिपुरबाट…

Read More

१५ बर्से बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा एक युवक पक्राउ

चितवन –  जबरजस्ती करणी गरी १५ बर्से बालिकालाई गर्भवती बनाएको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । डर, त्रासमा पारी बालिकालाई पटक पटक करणी गरेर गर्भवती बनाएका हरिनास गाउँपालिका –३ सिरिन्डाँडाका २१ वर्षीय रिम बहादुर थापालाई पक्राउ गरेको हो । परिवर्तित जिल्ला ४० स्थित आफ्नै घर कोठामा १५ वर्षीय परिवर्तित नाम ०८०÷०८१ आधि खोला…

Read More

विद्यालय तोडफोड गरी ल्यापटप सहित विभिन्न विद्युतीय उपकरण चोरी गर्ने ४ नाबालक पक्राउ

चितवन –  विद्यालय तोडफोड गरी ल्यापटप सहित विभिन्न विद्युतीय उपकरण चोरी गरेको आरोपमा चार नाबालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय  कास्की मातहतको इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरी टोलीले शनिबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैको उमेर १८ वर्षभन्दा कम छ । जिप्रका कास्कीलाई शुक्रबार राति पोखरा महानगरपालिका वडा नं. ३३…

Read More

आफ्नै विद्यार्थीको टाउको नग्न तस्वीरमा जोडी चरित्रहत्या गर्ने शिक्षक पक्राउ

चितवन –  अनलाइनमार्फत आफ्नै विद्यार्थीको चरित्रहत्या गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । भक्तपुरका २४ वर्षीय शिक्षकलाई नेपाल प्रहरीको साइबर ब्युरोले २४ वैशाखमा पक्राउ गरेको हो । पक्राउ परेका व्यक्ति निजी विद्यालयका शिक्षक भएको खुलेको छ । प्रहरीका अनुसार ती शिक्षकले नाबालिका (विद्यार्थी) ले फेसबुकमा राखेको फोटो दुरुपयोग गरी अश्लील सामग्री तयार पारेका थिए ।…

Read More

आफ्नै ५ वर्षीय छोराको हत्या गर्ने आमा पक्राउ

चितवन –  सिरहामा आफ्नै ५ वर्षीय छोराको हत्या गरी शव लुकाएको आरोपमा आमा ३४ वर्षीय सरीताकुमारी साह पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका १ मा बस्ने साहले ५ वर्षीय छोरा आयुष साहको हत्या गरेर उनले सुत्ने पलंगमा लुकाएकी थिइन् । गत वैशाख ११ गते…

Read More

बिवाहा कै दिन आफ्नी श्रीमतीको अश्लील भिडिओ सार्वजनिक गर्ने श्रीमान् पक्राउ

विवाह गरेको केही घन्टापछि आफ्नी श्रीमतीको अश्लील भिडिओ सार्वजनिक गर्ने श्रीमान् पक्राउ परेका छन् । यो घटना भारतको मध्यप्रदेशस्थित भोपाल भन्ने ठाउँको हो । भारतीय सञ्चारमाध्यम फ्री प्रेस जर्नलका अनुसार श्रीमतीको अश्लील भिडिओ सार्वजनिक गर्ने श्रीमान् र सार्वजनिक गर्न उक्साउने आमा र भाइलाई समेत त्यहाँको स्थानीय प्रहरीले मुद्दा चलाएको छ । इङ्गेजमेन्ट गरेर पनि आफूसँग…

Read More

हातहतियार घाँटीमा राखी बुहारी माथि जबरजस्ती करणी गर्ने ससुरा पक्राउ

चितवन –  धारिलो हतियार देखाई बुहारी माथि करणी गरेको आरोपमा ससुरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका – ८ का ४१ वर्षीय नाम परिवर्तित अ बहादुर भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनु भयो उहाँका अनुसार २०८० साल भदौ १० गते बिहान ९ बजेको समयमा…

Read More

१४ जना जुवाडे नगदसहित पक्राउ

चितवन –  कैलाली र काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-११ घोडसुवास्थित ग्रिन पिस कटेजमाजुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय द्वारीका राना समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार १ सय ९० रुपैयाँ र ३…

Read More

अनलाइनमार्फत ठगी गर्ने ३ चिनियाँ नागरिक पक्राउ

चितवन –  अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन चिनियाँ नागरिक पक्राउ परेका छन। पक्राउ पर्नेमा चीनको हुनान प्रान्तमा बस्ने ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओ रहेका छन्। उनीहरूलाई प्रहरीले वीरगञ्जको विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एसपी…

Read More

कल सेन्टर संचालन गरेर अवैध धन्धा गर्ने २ चिनिया नागरिक पक्राउ

चितवन –  विरगञ्जमा कल सेन्टर संचालन गरेर अवैध धन्धा गर्ने दुई चिनिया नागरिक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगंज महानगरपालिकाको वडा नं। १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको हो । कल सेन्टर संचालन गरेर अवैध कारोबार संचालन गर्ने दुई चिनिया नागरिकलाई पक्राउ…

Read More