अपराध
प्रेमिकाको अश्लील भिडिओ फेसबुकमा अपलोड गर्ने युवक पक्राउ
चितवन – सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील फोटो तथा भिडिओ सार्वजनिक गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधवार युवकलाई काठमाडौं गोङ्गबुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका घर भई काठमाडौं बानियाँटार बस्दै आएका २७ वर्षीय किरण थापा रहेका छन् । ब्यूरोका अनुसार युवती र आरोपित युवकको…
आफ्नै प्रेमिकाको हत्या
चितवन – काठमाडौँको स्वयम्भूस्थित शोभा भगवतीमा प्रेमीले प्रेमिकाको हत्या गरेका छन् । तर, सो हत्याको घटना ३ महिनापछि बाहिरिएको छ । डेरा लिएकाहरूले लामो समय कोठा बन्द गरेपछि घरधनीले कोठा खोल्दा घटना बाहिरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । माघ ३ मा शोभा भगवतीस्थित सरिता गिरीको घरको भुईँ तलामा ५१ वर्षीया सफिना मियाँको शव…
रड प्रहार गरि श्रीमतीको हत्या
चितवन – दाङमा रड प्रहार गरि एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहागनरपालिका वडा नम्बर ४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिराले मातेका चौधरीले श्रीमतीलाई रडले हान्दा घटनास्थलमै…
रसिया पठाइदिन्छु भन्दै ७ लाख ठगी गर्ने १ जना पक्राउ
काठमाडौँ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कैलालीका एक जनालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका–६ घर भई हाल काठमाडौँ कीर्तिपुर नगरपालिका–१० बस्ने २८ वर्षीय सरोज थापा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकारी तथा प्रहरी उपरीक्षक…
नक्कली नोटको भिडिओ देखाएर ठगी गरेको आरोपमा एक युवक पक्राउ
चितवन – नक्कली नोटको भिडिओ देखाएर ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी घर भई स्वयम्भू बस्ने वर्ष २६ वर्षीय कुमार लामालाई बुधवार पक्राउ गरेको हो । प्रहरीका अनुसार आरोपी लामाले पुस १६ गते सल्यान घर भई दाङ तुल्सीपुर बस्दै आएका सुरेन्द्र…
नक्कली भिसामा बिदेश हिडेका ५७ जना एकैदिन बिमानस्थलबाट फर्काइए
चितवन – खाडी देशमा घरेलु कामदारमा प्रतिबन्ध भएपछि नक्कली श्रम भिसासमेत बन्न थालेको छ । नक्कली भिसालाई नै आधार मानेर वैदेशिक रोजगार कार्यालयहरूले श्रम स्वीकृति दिएका छन् । मंगलबार नक्कली भिसामा कुवेत जान लागेका केही महिलालाई अध्यागमन विभागले फर्काइदिएको छ । उनीहरूको भिसा नै नक्कली रहेको विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले बताए । ‘वैैदेशिक रोजगार कार्यालयका साथीहरूसँग नक्कली…
चितवनको भरतपुरबाट १३ किलो गाँजा सहित १ महिला पक्राउ
भरतपुर चितवन – चितवनको भरतपुरबाट १३ किलो लागुऔषध गाँजा सहित १ महिला पक्राउ परेकी छिन। चितवनको माडी नगरपालिका वडा नं. २ घर भई हाल चितवनको भरतपुर महानगरपालिका वडा नं. ३ मा कोठा डेरा गरि बस्ने बर्ष ४३ कि दुर्गा अधिकारी आइतबार साझ पक्राउ परेकी हुन। उनि बस्ने कोठामा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा १३…
पोर्चुगल पठाइदिन्छु भनेर १२ लाख रुपैयाँ ठगी गर्ने १ महिला पक्राउ
चितवन – पोर्चुगल पठाइदिन्छु भनेर १२ लाख रुपैयाँ ठगी गर्ने भक्तपुरको चाँगुनारायणकी शिवा न्यौपाने पक्राउ परेकी छिन् । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यसका लागि १३ लाख ५० हजार रुपैयाँ लाग्छ भनेर केदार उग्रकोटीबाट १२ लाख रुपैयाँ लिएपछि न्यौपाने फरार भएकी थिइन् । उनलाई साेमवार चाँगुनारायण नगरपालिका–२ बाट पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान…
१ लाख ३५ हजार बढी नगदसहित जुवातास खेलिरहेका ८ जना पक्राउ
कास्की – पाेखरा महानगरपालिका-१२ चापापानीमा जुवातास खेलिरहेकाे अवस्थामा आइतबार आठ जना पक्राउ परेका छन् । एक लाख ३५ हजार ९ सय ८५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएकाे कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयाे । पक्राउ परेकामाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी मुद्दामा पाँच म्याद थप…
बिदेश पठाईदिन्छु भन्दै १० करोड बढी ठगी गर्न १ जना पक्राउ
चितवन – वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भनेर १० करोडभन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक ललितपुर, कोन्ज्योसोम गाउँपालिका-१ का ४७ वर्षका लालबहादुर लामालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले लिथुवानिया, क्यानडा, सिंगापुर जस्ता देशमा पठाउने भन्दै युवाहरुसँग ५…

