अपराध
भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या
तनहुँ– तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् । गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।…
कुटपिट गरि हत्या गरेको आरोपमा बुहारी र नातिनी पक्राउ
गणेशमान चारनाथ नगरपालिका-५ टडियाकी ७५ वर्षीया बकुलती देवी यादवको हत्या गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। हत्या अभियोगमा यादवकै माईली बुहारी ३५ वर्षीया ईन्दिला यादव र जेठो छोरो पट्टीकी नातिनी २२ वर्षीया सुसिला यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घरायसी विवाद हुँदा ईन्दिला र सुसिलाले बाँसको भाटाले कुटपिट गर्दा बकुलती देवीको घटनास्थलमै…

