JIN0TkF.gif
JINuGe4.gif

कुटपिट गरि हत्या गरेको आरोपमा बुहारी र नातिनी पक्राउ

गणेशमान चारनाथ नगरपालिका-५ टडियाकी ७५ वर्षीया बकुलती देवी यादवको हत्या गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

हत्या अभियोगमा यादवकै माईली बुहारी ३५ वर्षीया ईन्दिला यादव र जेठो छोरो पट्टीकी नातिनी २२ वर्षीया सुसिला यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घरायसी विवाद हुँदा ईन्दिला र सुसिलाले बाँसको भाटाले कुटपिट गर्दा बकुलती देवीको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ। प्रहरीले उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

What’s your Reaction?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000