श्रीमतीको हत्या गरि श्रीमान फरार
चितवन – संखुवासभाको सदरमुकाम खाँदबारीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन्। खाँदबारी नगरपालिका –७ स्थित आर्मी क्याम्पनजिकै घरयासी विवाद हुँदा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका हुन्। खाँदबारी–७ स्थित आर्मी क्याम्पनजिकै २६ वर्षीया विना राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जगेवुले जानकारी दिए। घरयायी विवाद हुँदा खाँदबारी नगरपालिका –११ आङ्ला…
