त्रिशुलीमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु

चितवन –  धादिङको घाटबेँसीबाट त्रिशुली नदिमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ३५ जना यात्रुको उद्धार गरिएको छ । उनीहरुको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भैरहेको छ । कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु२ख २१२१ नम्बरको बस बिहान ४ बजेतिर धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना भएको हो । बसमा ५१…

Read More

फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या समाधान

चितवन – गएराति ९ देखि १० बजेसम्म एक्कासि सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम अकाउन्ट लगआउट र सेसन एक्स्पायरलगायतको देखिएको समस्या समाधान भएको छ । नेपाल र भारतलगायत विश्वका धेरै देशमा फेसबुक र इन्स्टाग्रामका एप र वेबसाइटहरू झण्डै एक घण्टा डाउन भएका थिए । मेटाका फेसबुक र इन्स्टाग्राम एप नचल्ने समस्या नेपालमा मात्र नभइ विश्वभर देखिएको प्रयोगकर्ताले…

Read More

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल फागुन २३ गते बुधबार तदनुसार सन् २०२४ मार्च ६ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिकी कस्तो हुन्छ भनी भविष्यवाणी गरिन्छ। राशिफलका आधारमा आज तपाईंको दिन कस्तो छ त हेर्नुहोस। मेष : दिन राम्रो छ। यात्रा राम्रो हुनेछ। मिठो भोजन मिल्नेछ। साथीसँगको भेट रमाइलो हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। स्वास्थ्यमा समस्या भए…

Read More

महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु र मदिरा बिक्रीमा रोक

चितवन –  महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ। यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो। महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरू आउने क्रम सुरु भइसकेको छ भने पाशुपत क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ।…

Read More

२१ लाखसहित हुण्डी कारोबारमा संलग्न ५ जना पक्राउ

चितवन –  बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई एक्काईस लाखसहित पक्राउ गरेको छ । प्रहरीले गत शुक्रबार र आइतबार गरि दुईपटकमा २१ लाखसहित हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले कलैया उपमहानगरपालिका ६ स्थित अस्पताल रोडबाट भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा रंजित सर्राफले लुकाएर ल्याउँदै गरेको अवस्थामा गत शुक्रबार करिव पाँच लाख सहित पक्राउ…

Read More

ह्वात्तै बढ्यो सुनको मुल्य

चितवन –  नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । आइतबार प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा दुई हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ…

Read More

५ वर्षीय बालिकाको घाँटी रेटेर हत्या

चितवन – मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ। खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती राईको हत्या गरिएको हो। दुई वर्ष अगाडीदेखि फुपूको छोरा दाजु पर्नेको घरमा बसेर पञ्चायत माविमा कक्षा ७ मा अध्ययन गर्दै आएकी बालिकाको टाउको र शरीर…

Read More

टि-२० शृङ्खला उपाधिका लागि आज नेपाल र नेदरल्याण्डस भिड्दै

चितवन –  त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाको उपाधिका लागि आयोजक नेपालले आज नेदरल्याण्डससंग प्रतिस्पर्धा गर्दैछ । आजको खेल बिहान ११ः३० बजे शुरु हुने छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको शृड्खलाको उापधिका लागि नेपालले नेदरल्याण्डससंग खेल्न लागेको हो । नामिबिया समेत सहभागी त्रिदेशीय त्रिकोणात्मक शृङ्खलामा नेपाल दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो । नेदरल्याण्डस अङ्क तालिकाको…

Read More

श्रीगणेशको दर्शन गरि हेर्नुहोस आज मंगलबारको राशिफल

चितवन –  आज २०८० साल फागुन २२ गते मंगलबार तदनुसार सन् २०२४ मार्च ५ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ आजको फलादेश मेष : दिन राम्रो छ। समाज र देशको भलाइ गर्ने समय छ। आजको लगानीले उन्नती हुनेछ। धार्मिक यात्रा हुने योग छ। व्यापारमा फाइदा हुनेछ। व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ। वृष…

Read More

आफ्नै कामदारलाई करणी गरेको आरोपमा होटेल सञ्चालक पक्राउ

चितवन –  गोरखामा आफ्नै कामदारलाई करणी गरेको आरोपमा होटेल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका – ११ को बाहैकिलोमा होटेल ब्याबसायी सञ्चालन गर्नु भएका ईश्वर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार २०८० फागुन १५ गते बिहान साँढे ११ बजेको समयमा वर्ष…

Read More