काठमाडौ आउदै गरेको रात्री बस दुर्घटना

चितवन –  दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको रात्रिबस दुर्घटना भएको छ । मंगलबार राती पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको गढवा गाउँपालिका कालाकाटेमा बस दुर्घटना भएको हो । तुलसीपुरबाट काठमाडौंका लागि छुटेको प्रदेश ०३–०१–००६ख–०९७४ नम्बरको रात्रि बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गढवाका अनुसार घाइतेको अवस्था सामान्य छ । उनीहरुको बालुवाङमा उपचार…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज बि सं २०८० फागुन २८ गते साेमवार ११ मार्च २०२४ फाल्गुण शुक्लपक्ष प्रतिपदा तिथि तपाईंको आजको दिन कस्तो रहेको छ त? हेर्नुहोस ज्योतिष शास्त्रमा आधारित आजको राशिफल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नै बेहोसीले नोक्सान पुर्याउला। सोखले फजुल खर्च बढाउन सक्छ। काम दोहोर्याउनुपर्ने स्थितिसमेत आउन सक्छ।…

Read More

आज महाशिवरात्रि, महादेवको पुजा आराधना गरि मनाईदै

चितवन –  आज महाशिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । पशुपतिनाथसहित देशभरका अरु शिव मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको…

Read More

महादेवको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल फागुन २५ गते शुक्रबार  सन् २०२४ मार्च ८ तारिख। ज्योतिषशास्त्र  अनुसार आज महाशिवरात्री पर्व को दिन तपाईंको दैनिकी कस्तो रहेको छ त हेर्नुहोस आजको राशिफल मेष : दिन राम्रो छ। सन्तानको तर्फबाट खुशी मिल्नेछ। मनमा उत्साह बढ्ने योग छ। परोपकार गर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : दैनिकी राम्रो…

Read More

सुनको मूल्य ह्वात्तै बढेर बिहिवार नयाँ रेकर्ड, कतिमा हुदैछ आज कारोबार

चितवन –  नेपाली बजारमा ३  दिन देखि लगातार सुनको मूल्य बढी रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुन तोलामा १ हजार ५०० रुपैयाँले बढेको हो । जुन अहिले सम्मकै उच्च मूल्य हो । महासङ्घका अनुसार आज  छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार…

Read More

नक्कली नोटसहित १ जना पक्राउ

चितवन –  नक्कली नोटसहित प्रहरीले बारा बाट १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका-९ कञ्चनपुर निवासी ३५ वर्षीय राम बिनय सहनीब रहेका छन्। प्रहरीले उनलाई सिम्रौनगढ नगरपालिका ४ स्थित हरिहरपुर चेकबाट नेपाली एक हजार दरका आठ थान नक्कली नोटसहित पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले बीआर ०५…

Read More

सस्तोमा पीटीई डेट मिलाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ

चितवन –  सामाजिक सञ्जाल इन्स्टाग्रामबाट जोडिएर पीटीई (पर्सन टेस्ट अफ इंग्लिस) को डेट बुक गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले मङ्गलबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँकेका २२ वर्षीय तिरुपति पाण्डे, सोही जिल्लाका २० वर्षीय दोमन केसी र बाग्लुङका २०…

Read More

संतोषी माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज बि सं २०८० फागुन २४ गते बिहीवार सन २०२४ मार्च ७ तारीख फाल्गुण कृष्णपक्ष द्वादशी तिथि ज्योतिष शास्त्र अनुसार आज तपाईंको दैनिकी कस्तो रहेको छ त ? आजको राशिफलका मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि…

Read More

दोस्रोपटक गृह प्रशासन सम्हाल्दै “रबि लामिछाने

चितवन –  सञ्चारकर्मीका रुपमा परिचय बनाएर राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधानमन्त्री एवं गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत पुस ११ गते उपप्रधानमन्त्री एवं गृहमन्त्रीको भूमिकामा रहेका उनी नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशबाट गत माघ १३ गते पदमुक्त भएका थिए ।…

Read More

एलोन मस्क” लाई पछि पार्दै “जेफ बेजोस” बने बिश्व कै सबैभन्दा धनी ब्यक्ति

चितवन –  एलन मस्कलाई पछाडि छोड्दै जेफ बेजोस विश्वको सबैभन्दा धनाढ्य व्यक्ति बनेका हुन् । करिब ९ महिनादेखि विश्वको सबैभन्दा धनाढ्य व्यक्तिको स्थानमा रहेका एलन मस्क सोमबार टेस्लाको शेयरमा आएको भारी गिरावटले सम्पत्ति घट्दा उनलाई जेफ बेजोसले पछि पारेका हुन। ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार सोमबार टेस्ला इन्कको शेयर ७.२ प्रतिशतले झरेको थियो । टेस्लाको शेयर…

Read More