मुख्य समाचार
JIN0TkF.gif
JINuGe4.gif

सुनको मूल्य ह्वात्तै बढेर बिहिवार नयाँ रेकर्ड, कतिमा हुदैछ आज कारोबार

चितवन –  नेपाली बजारमा ३  दिन देखि लगातार सुनको मूल्य बढी रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुन तोलामा १ हजार ५०० रुपैयाँले बढेको हो । जुन अहिले सम्मकै उच्च मूल्य हो ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

महासङ्घका अनुसार आज  छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख २३ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर तोलाको १४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदी प्रतितोला १४४० रुपैयाँमा कारोबार भएको थियो ।

What’s your Reaction?
+1
57
+1
0
+1
29
+1
0
+1
12
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000