काठमाण्डौ महानगरपालिकाद्वारा १ सय ४० जना स्वयमसेवकमा आवेदन खुल्यो

चितवन –  काठमाण्डौ महानगरपालिकाले १ सय ४० जना महानगर भोलेन्टियर अर्थात शहरी स्वयमसेवकका लागि आवेदन खुलाएको छ । २४ हप्ताका लागि आवेदन माग भएकोमा आवेदकबाट छनोट भएका स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्छ। यस कार्यक्रमअन्तर्गत १ सय जना बालबालिका र वातावरण स्वयमसेवक ४० जना सम्पदामा युवा र बालबालिका कार्यक्रमका लागि स्वयमसेवक लिन लागिएको हो ।…

Read More

तुरुन्तै दूधको भुक्तानी दिन प्रधानमन्त्री प्रचण्डको निर्देशन

चितवन –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिनुभएको छ । उहाँले हिजो बेलुका अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानको दूधको बाँकी भुक्तानी तत्कालै दिन निर्देशन दिनुभएको हो ।…

Read More

ग्यास सिलिण्डर पड्किएर एक जनाको मृत्यु

चितवन  –  ग्यास सिलिण्डर पड्किएर बारा निजगढ नगरपालिका–५ बस्ने वर्ष ४५ को रेशम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो १२ः०० बजेको समयमा निजगढ नगरपालिका–७ निजगढ बजारस्थित सञ्चालनमा रहेको रेशम मगरको रोहित वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा गम्भीर घाइते भएको मगरको बयोधा अस्पताल वीरगञ्ज, पर्सामा उपचारको क्रममा मृत्यु भएको…

Read More

टी–२० त्रिदेशीय क्रिकेटमा आज नेपाल र नामिबिया खेल्दै

चितवन –  टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दैछन्। खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । आइसीसी क्रिकेट विश्वकप लिग–२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी– २० शृङ्खला खेल्न लागेका हुन् । नेपालले आउने जुनमा हुने टी–२० विश्वकपको तयारीको शुरुवातको रुपमा यो शृङ्खलालाई लिएको छ…

Read More

श्रीगणेशको दर्शन गरि हेर्नुहोस आज मंगलबारको राशिफल

चितवन –  आज २०८० साल फागुन १५ गते मंगलबार तदनुसार सन् २०२४ फेब्रुअरी २७ तारिख । कृष्ण पक्षको तृतीया तिथि । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । यस्तो छ आजको फलादेश मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। सोझोपनको फाइदा अरूले…

Read More

वन सेवाका लागि २२१ पदमा आवेदन खुल्ला

चितवन –  प्रदेश लोक सेवा आयोग कोशी प्रदेशले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले एक सार्वजनिक सूचना प्रकाशित गर्दै प्रदेश निजामती सेवाअन्तर्गत वन सेवा, जनरल फरेस्ट्री समूहतर्फ आधारभूत तह, वन रक्षक पदमा दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत २२१ पदमा पदपूर्ति गर्न लागिएको आयोगले जनाएको छ । दरखास्त…

Read More

नवजात शिशु अस्पतालको बेडमै छाडेर आमा बेपत्ता

चितवन –  वीरगन्जस्थित नारायणी अस्पतालमा नवजात शिशुलाई अस्पतालमै छाडेर आमा बेपत्ता भएकी छिन् । छोरी जन्मिएको भन्दै परिवारका सदस्यले झगडा गरेपछि आफूले जन्म दिएको शिशु छाडेर ती महिला र उनका परिवारका सदस्यहरु सम्पर्कविहीन भएको बताइएको छ । अस्पतालका अनुसार शनिबार ती महिलाले छोरी जन्माएकी थिईन् । वीरगन्ज महानगरपालिका– ६ रानीघाट ठेगाना टिपाएकी ३० वर्षीय महिला…

Read More

चितवन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा मृत फेला

भरतपुर चितवन – चितवन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका–१३ स्थित बेल्सर मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्रको राप्ति नदीस्थित जर्नेलीघाटमा आईतवार मृत गैँडा फेला परेको हो । मृत अवस्थामा फेला परेको गैँडाको खाग र खुर भने सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार…

Read More

७५ करोडको दूध र घिउ थन्किएर भण्डारणको ठाउँ नभएपछि चितवन मिल्क उद्योग बन्द

भरतपुर चितवन –   चितवनको भरतपुर महानगरपालिका–१ ठिमुराको चितवन मिल्क उद्योगमा ७५ करोड रुपैयाँ बराबरको दूध र घिउ थन्किएको छ । उद्योगका प्रबन्धक दुर्गा पराजुलीले दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छाडेपछि भण्डारमा थन्किएको जानकारी दिनुभयो । पाँच सय टन नौनी घिउ भण्डारमा रहेको भन्दै उहाँले उद्योगमा तीन सय र ५०/५० टनका तीन…

Read More

महादेवको दर्शन गरि हेर्नुहोस आज सोमबारको राशिफल

चितवन –  आज बि स २०८० फाल्गुन १४ गते सोमबार । इश्वी सन २०२४ फेब्रुवरी २६ तारीख । फाल्गुनकृष्ण पक्ष द्वितिया तिथी चन्द्रमा सिंह राशिमा पश्चात कन्या राशिमा ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ यस्तो छ आजको फलादेश मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूको विश्वास गर्दा काम रोकिन…

Read More