अमेरिकाको निजी कम्पनीको यान चन्द्रमाको सतहमा अवतरण

चितवन –  अमेरिकाको निजी कम्पनी ‘इन्टुइटिभ मशिन्स’ ले पठाएको अन्तरिक्षयान शुक्रवार बिहान चन्द्रमाको सतहमा अवतरण भएको छ । योसँगै ‘इन्टुइटिभ मशिन्स’ चन्द्रमामा अन्तरिक्षयान अवतरण गराउने पहिलो व्यावसायिक संस्था बनेको छ । यस्तै ५० वर्षपछि चद्रमामा अमेरिकाको पुनः उपस्थिति भएको छ । निजी कम्पनीले यान पठाएको भए पनि उसलाई अमेरिकी अन्तरिक्ष निकाय नासाले पैसा दिएको हो…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल फागुन १२ गते शनिबार तदनुसार सन् २०२४ फेब्रुअरी २४ तारिख। स्वस्थानी व्रत समाप्त पूर्णिमा तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । यस्तो छ आजको फलादेशः मेष : दिन राम्रो छ। कर्म क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। धेरै बोल्ने तर क्षति नगर्ने साथी धेरै छन्। रोगबाट मुक्त हुने योग छ। सामाजिक संस्थामा…

Read More

प्रेमिकाको अश्लील भिडिओ फेसबुकमा अपलोड गर्ने युवक पक्राउ

चितवन –  सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील फोटो तथा भिडिओ सार्वजनिक गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधवार युवकलाई काठमाडौं गोङ्गबुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका  घर भई काठमाडौं बानियाँटार बस्दै आएका २७ वर्षीय किरण थापा रहेका छन् । ब्यूरोका अनुसार युवती र आरोपित युवकको…

Read More

दूध उत्पादकसहित विभिन्न १५ वटा किसान सङ्गठनद्वारा आन्दोलनको घोषणा

चितवन – दूध उत्पादकसहित विभिन्न १५ वटा किसान सङ्गठनले आन्दोलनको घोषणा गरेका छन्। आफूहरुका माग सरकारले सम्बोधन नगरेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । काठमाण्डौमा पत्रकार सम्मेलन गरी नेपाल किसान महासङ्घ, अखिल नेपाल किसान महासङ्घ, राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठन, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल दुग्ध व्यवसायी सङ्घलगायत १५ वटा किसान सङ्गठनले संयुक्त रुपमा आन्दोलनको…

Read More

संतोषी माताको दर्शन गरि हेर्नुहोस आज शुक्रबारको राशिफल

चितवन –  आज २०८० साल फागुन ११ गते शुक्रबार तदनुसार सन् २०२४ फेब्रुअरी २३ तारिख। माग शुक्ल पक्षको चर्तुदशी तिथि ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ आजको फलादेशः मेष : दिन राम्रो छ। लगानी गरेका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक रोजगारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। परिवारको साथ र सहयोग…

Read More

फागुन १३ गतेदेखि चैत ७ गतेसम्म देशभरी दादुरा–रुबेलाको खोप अभियान

चितवन –  सरकारले आउँदो फागुन १३ गतेदेखि चैत ७ गतेसम्म  देशभरि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गर्ने भएको  छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्षमुनिका सबै बालबालिकाका लागि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न  लागिएको जानकारी दिनुभयो । प्रवक्ता डा.बुढाथोकी अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अतिसङ्क्रमित २१…

Read More

भ्रमण वर्ष सफल पार्न पर्यटन बोर्ड र भरतपुर महानगरबीच सम्झौता

भरतपुर चितवन – नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिकामा भरतपुर भ्रमण वर्ष लाई प्रवर्द्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो । भरतपुर भ्रमण वर्ष अभियान सञ्चालनमा लाग्ने कूल खर्च तीन करोड ७० लाखमध्ये बोर्डले ७० लाख बेहोर्ने छ । पर्यापर्यटन…

Read More

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल फागुन १० गते बिहीबार तदनुसार सन् २०२४ फेब्रुअरी २२ तारिख। माग कृष्ण पक्षको त्रयोदशी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ आजको फलादेश : मेष : दिन राम्रो छ। गुमेको धन हात लाग्नेछ। रमाइलो यात्रामा निस्कने योग परेको छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा उतार चढाव रहने…

Read More

दोलखामा भुकम्पको धक्का

काठमाडौं – दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा आसपास केन्द्र भएर ४ दशमलव १ म्यानिच्यूडको भूकम्प गएको हो । मंगलबार बिहान ४ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको केन्द्रले जनाएको छ । यसको थप विवरण भने आइसकेको छैन ।

Read More

श्रीगणेषको दर्शन गरि हेर्नुहोस आज मंगलबारको राशिफल

चितवन –  आज २०८० साल फागुन ८ गते मंगलबार तदनुसार सन् २०२४ फेब्रुअरी २० तारिख। माग कृष्ण पक्षको एकादशी तिथि। आज भिमा एकादशी व्रत। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ आजको फलादेशः मेष : दैनिकी राम्रो छ। तपाईंको बोलीले समाजमा राम्रो प्रभाव पार्नेछ। परोपकार गर्ने मौका मिल्नेछ। नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ। परिवारमा…

Read More