महादेवको दर्शन गरि हेर्नुहोस आज सोमबारको राशिफल
चितवन – आज २०८० साल माघ ८ गते सोमबार तदनुसार सन् २०२४ जनवरी २२ तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । यस्तो छ आजको फलादेश मेष : दिन राम्रो छ । हरेक क्षेत्र सबल छन् । सांगीतिक क्षेत्रको यात्रा सफल बन्नेछ । आफन्तसँग जोगिएर काम गर्नु राम्रो हुन्छ । अन्य सबै क्षेत्र सबल छन्…
