आजको मौसम

चितवन –  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । साथै तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।…

Read More

रसिया पठाइदिन्छु भन्दै ७ लाख ठगी गर्ने १ जना पक्राउ

काठमाडौँ –   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कैलालीका एक जनालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका–६ घर भई हाल काठमाडौँ कीर्तिपुर नगरपालिका–१० बस्ने २८ वर्षीय सरोज थापा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकारी तथा प्रहरी उपरीक्षक…

Read More

संतोषी माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल माघ ५ गते शुक्रबार तदनुसार सन् २०२४ जनवरी १९ तारिख ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ आजको फलादेश मेष : दिन राम्रो छ । दिन रमाइलोसँग बित्नेछ । स्वास्थ्य, शिक्षा र रोजगारीमा राम्रो हुनेछ । खर्च बढ्ने देखिन्छ । परिवारको सहयोग प्राप्त हुनेछ । वृष : दैनिकी सामान्य छ ।…

Read More

युरोपमा सन् २०२३ मा झन्डै १४ प्रतिशतले बढ्यो विद्युतीय कारको बिक्री

सन् २०२३ मा युरोपमा विद्युतीय कारको बिक्री झन्डै १४ प्रतिशतले बढेको छ । सन् २०२३ मा युरोपमा विद्युतीय कारको बिक्री १३ दशमलव ९ प्रतिशतले बढेको र विद्युतीय गाडीले पहिलो पटक डिजेल कारलाई उछिनेको ‘युरोपियन अटोमोबाइल म्यानुफ्याक्चर्स एसोसिएशन’ ले आज जनाएको छ । एसोसिएशनका अनुसार सन् २०२३ मा विद्युतीय कारको बिक्री अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले…

Read More

आज माघे सङ्क्रान्ति, देवघाटमा स्नान गर्न आउने भक्तजनको घुइँचो

चितवन –  पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः भक्तजन आउने क्रम सुरु भएको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार रातभर जाग्राम बस्ने भक्तजनले देवघाटको नदी तटीय क्षेत्र भरिएको…

Read More

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ६३ पैसा रहेको छ…

Read More

तत्काल २० प्रकारका औषधि उत्पादन सुरू गर्न प्रधानमन्त्रीद्वारा निर्देशन

चितवन –   प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले तत्काल २० प्रकारका औषधि उत्पादनको काम थाल्न नेपाल औषधि लिमिटेडलाई निर्देशन दिएका छन् । आइतबार नेपाल औषधि लिमिटेडका अध्यक्षसहितका पदाधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर उनले विगतमा लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको भएतापनि पछिल्लो समय त्यसमा अवरोध देखिएको भन्दै नयाँ ढंगले काम अघि बढाउन निर्देशन दिएका हुन् ।…

Read More

महादेवको दर्शन गरि हेर्नुहोस आज माघ १ गते सोमबारको राशिफल

चितवन –  आज २०८० साल माघ १ गते सोमबार तदनुसार सन् २०२४ जनवरी १५ तारिख।  ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ  आजको फलादेश : मेष : दिन राम्रो छ। बोलीमा मोहनी भएकाले काम बन्नेछ। शिक्षा र स्वास्थ्यका क्षेत्र सबल छन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा भने विश्वासको अभाव हुनेछ। वृष : दैनिकी सामान्य…

Read More

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने

चितवन –  माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् । आइतबार निर्वाचन आयोगले एक सूचना जारी गर्दै उमेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ ९१० सँग सम्बन्धित अनुसूची–१ अनुसार खर्च गर्न पाउने जानकारी गराएको…

Read More

माघेसङ्क्रान्तिका लागि तरुल किन्नेको भिडसंगै तरुलको मुल्य घट्यो

चितवन –  माघेसङ्क्रान्तिका लागि तरुल, पिँडालु, सखरखण्डको कारोबार बढेको छ । विशेषगरी कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुललगायतका कन्दमूलको कारोबार बढेको छ । बजारमा अहिले तराईबाट आउने घर–तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, नतरुल, वन तरुल, पतालेतरुलको माग बढेको समितिले जनाएको छ । काठमाण्डौ उपत्यकामा मुख्यगरी सर्लाहीमा उत्पादन भएको तरुल भित्रिने गर्दछ । उपत्यकामा नवलपरासी, मकवानपुर,…

Read More