JIN0TkF.gif
JINuGe4.gif

नेपाली क्रिकेट टोलीलाई १० लाख सहयोग

चितवन –  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट टोलीलाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

एनआरएनएको मुख्यालय बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् उक्त रकम प्रदान गरिएको हो ।

सङ्घले नेपाली भलिबल राष्ट्रिय टिमलाई आठ लाख, छैटौँ एनआरएनए सुदूरपश्चिम फुटबल प्रतियोगिताका लागि दुई लाख ५० हजार, पोखरा म्याराथनका लागि सात लाख ५० हजार र एनआरएनए इलाम गोल्ड कपका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको सङ्घका अध्यक्ष बद्री केसीले बताए ।
सङ्घले धनगढीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा एक करोड २५ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट स्थापना स्थापना गरेको जानकारी दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000