कोलकाताले जित्यो आईपिएलको उपाधि

चितवन –  इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेकाे छ । आईताबार राति सम्पन्न फाइनलमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो । आईपिएलमा कोलकाताको यो तेस्रो उपाधि हो । यसअघि कोलाकाताले सन् २०१२ र २०१४ मा आईपीएलको उपाधि जितेको थियो । हैदराबादले दिए एक सय १४ रनको…

Read More

सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुग्यो

चितवन –  सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । महालेखापरीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६१ औं प्रतिवेदनमा गएको वर्षको असारसम्म तीनै तहका सरकार र सार्वजनिक संस्थानको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो । यसमध्ये अघिल्लो आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०७९र८० मा मात्र ९५ अर्ब ६० करोड रुपैयाँ बेरुजु थपिएको…

Read More

भरतपुरमा स्कुटरको ठक्करबाट एक जना घाइते

चितवन –  भरतपुर महानगरपालिका वडा नं–१६, घुम्ती चोकस्थित स्कुटरको ठक्करबाट पैदलयात्री वृद्धा घाइते भएकी छन् । बागमती प्रदेश ०६–०१ प ११५१ नम्बरको स्कुटरले पैदलयात्री भरतपुर–१६ बस्ने ७३ वर्षीया सरस्वती अधिकारी घाइते भएकी हुन् । टाउकोमा चोट लागी घाइते भएकी वृद्धाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले स्कुटर र चालक भरतपुर–१६…

Read More

महादेवको दर्शन गरि हेर्नुहोस आज सोमबारको राशिफल

चितवन –  आज २०८१ साल जेठ १४ गते सोमबार तदनुसार सन् २०२४ मे २७ तारिख। जेठ कृष्ण पक्षको चतुर्थी तिथि। चन्द्रमा अनुसार दैनिकि बारे भविष्यवाणी गरिन्छ जसअनुसार आज तपाइँको दैनिकी यस्तो रहनेछ राशिफलका आधारमा मेष : समय रमाइलो छ। शुभ समाचार सुन्न पाइने छ। लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा…

Read More

गाडीको ठक्करबाट दुई जनाको मृत्यु

चितवन – मकवानपुरमा गाडीको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुई छुट्टाछुट्टै ठाउँमा भएको घटनामा दुई जनाको ज्यान गएको हो । हेटौँडा उपमहानगरपालिका–३ मा ना १ ज ७५६० नम्बरको भ्यानले ठक्कर दिँदा हेटौँडा–१२ बनस्पति बस्ने श्यामबहादुर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । त्यस्तै मनहरी गाउँपालिका–६…

Read More

पार्कमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु

चितवन –  भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा परी १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्ययम दैनिक भास्करका अनुसार गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको आगलागीमा परी २८ जनाले ज्यान गुमाएका हुन् । उनीहरूको…

Read More

आईपिएलको फाइनलमा आज कोलकाता र हैदरावादबीच प्रतिस्पर्धा

चितवन –  इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ। पहिलो क्वालिफायरमा कोलकातासँग ८ विकेटले पराजित भएको हैदरावाद दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै फाइनल पुगेको हो। हैदरावाद र कोलकाताको हेड टु हेड अहिलेसम्म कोलकाता अगाडि छ। पाँच प्रतिस्पर्धामा हैदरावादले एउटा मात्र जित निकालेको छ। आईपिएलको…

Read More

आजको मौसम

चितवन –   हाल नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ । जल तथा मौसम…

Read More

नेपाल दाेस्राे अभ्यास खेलमा पनि विजयी

चितवन –  आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि अमेरिकाको ह्युस्टनमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ह्युस्टन हरिकेन्सलाई दोस्रो तथा अन्तिम अभ्यास खेलमा पनि हराएकाे छ । याेसँगै नेपालले दुई खेलकाे शृङ्खला ‘क्लिन स्वीप’ गरेकाे छ । गए राति प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएकाे खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले हरायाे । नेपालले दिएकाे १ सय २४ रनकाे…

Read More

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८१ साल जेठ १३ गते आइतबार तदनुसार सन् २०२४ मे २६ तारिख। जेठ कृष्ण पक्षको तृतीया तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ आज तपाईंको दिन मेष : संयमित भएर भएको धन जोगाउनु राम्रो हुनेछ। ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुन्छ। प्रतिस्पर्धी शान्त भएकाले श्रम लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।…

Read More