राजस्थानलाई ३६ रनले पराजित गर्दै हैदराबाद फाइनलमा

चितवन –  सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग आइपीएलको फाइनल प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदराबाद फाइनलमा पुगेको हो । हैदराबादले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३९ रन मात्रै बनायो । त्यसअघि टस हारेर पहिला ब्याटिङ…

Read More

हुरिकेन्सविरुद्ध नेपाल ६ रनले विजयी

चितवन –  पहिलो अभ्यास खेलमा ह्युस्टन हुरिकेन्समाथि नेपालले ६ रनको जित निकालेको छ । टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । १४७ रनको लक्ष्य पछ्याएको हुरिकेन्स ८ विकेटको क्षतिमा १४० रनमा समेटिएको हो । अन्तिम ओभरमा करण केसीले कसिलो बलिङ गर्दा नेपालले ६ रनको जित…

Read More

आज देशका यी ठाँउहरुमा वर्षाको सम्भावना

चितवन – अहिले लुम्बिनी, गण्डकी, बाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश आसपासमा बनेको न्यून चापीय प्रणालीको असरले अहिले केही ठाउँमा बदली र वर्षा भइरहेको मौसमबिद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो । आज दिउँसो लुम्बिनी र गण्डकीका धेरैजसो ठाउँका साथै देशभरको पहाडी क्षेत्रमा आँशिकदेखि सामान्य बदली भइ केही…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८१ साल जेठ १२ गते शनिबार तदनुसार सन् २०२४ मे २५ तारिख। जेठ कृष्ण पक्षको द्वित्तिया तिथि। चन्द्रमा अनुसार दैनिक  भविष्रीवाणी गरिन्छ । यस्तो रहनेछ तपाईंको आजको दैनिकि मेष : आफूले बनाएका योजना सफल बन्नेछन्। शिक्षामा गरेको लगानी भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा लाभ हुने दिन छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा…

Read More

बंगलादेशविरुद्धको टी-२० सिरिजमा अमेरिकाको लगातार दोस्रो जित

चितवन – अमेरिकाले बंगलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ । गएराती सम्पन्न टी-२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बंगलादेशलाई ६ रनले पराजित गरेको हो । अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको बंगलादेश १९.३ ओभरमा १३८ रन बनाएर अल आउट भएको थियो । यस अघि अमेरिकाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । यस अघि पहिलो टी-२० मा अमेरिकाले बंगलादेशलाई ५ विकेटले…

Read More

आजको मौसम

चितवन –  हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।  देशको पहाडी भू-भागका थोर…

Read More

नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा एक महिला पक्राउ

चितवन –  नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा नुवाकोट ककनी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६, बसन्तनगर बस्ने २९ वर्षीया रश्‍मी लामालाई प्रहरीले पक्राउ गरेको छ । लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ नयाँ बानेश्‍वरबाट पक्राउ गरेको हो…

Read More

संतोषी माताको दर्शन गरि हेर्नुहोस आज शुक्रवारको राशिफल

चितव-  आज २०८१ साल जेठ ११ गते शुक्रबार तदनुसार सन् २०२४ मे २४ तारिख। जेठ कृष्ण पक्षको प्रतिपदा तिथि। चन्द्रमा अनुसार दैनिकि बारे भविष्यवाणी गरिन्छ । यस्तो रहेको छ तपाईंको आजको दैनिकी मेष : दैनिकी सामान्य छ। श्रमको उचित लाभ अरुको हातमा पुग्ने जोखिम देखिन्छ। आज ठुला काममा हात नहालेको राम्रो हुन्छ। जटिल परिस्थिति देखिए पनि…

Read More

विमानस्थलमा जहाजले ठक्कर दिँदा कर्मचारी घाइते

चितवन –  मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेशन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् । जहाजका चालकलाई विमान उडान सङ्केत गरिरहेका बेला चालकले बोलाएपछि जहाजतर्फ जाँदै…

Read More

दक्षिण कोरियाद्वारा विद्युतीय ‘चिप’ उद्याेगका लागि १९ अर्ब डलरको सहायता योजना घोषणा

चितवन –  दक्षिण कोरियाले विद्युतीय चीप उद्योगका लागि १९ अर्ब डलरको सहायता योजनाको घोषणा गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले देशमा स्थापना भइसकेका र अब स्थापना हुने चिप उद्योगका लागि १९ अर्ब डलरको सहायता योजनाको घोषणा गर्नुभएको रोयटर्सले जनाएको छ । अहिले विश्व चिप युद्धमा प्रवेश गरेको र यो युद्धमा चीन र दक्षिण…

Read More