मुख्य समाचार
JIN0TkF.gif
JINuGe4.gif

भरतपुरमा स्कुटरको ठक्करबाट एक जना घाइते

चितवन –  भरतपुर महानगरपालिका वडा नं–१६, घुम्ती चोकस्थित स्कुटरको ठक्करबाट पैदलयात्री वृद्धा घाइते भएकी छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

बागमती प्रदेश ०६–०१ प ११५१ नम्बरको स्कुटरले पैदलयात्री भरतपुर–१६ बस्ने ७३ वर्षीया सरस्वती अधिकारी घाइते भएकी हुन् ।
टाउकोमा चोट लागी घाइते भएकी वृद्धाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले स्कुटर र चालक भरतपुर–१६ बस्ने १६ वर्षीया सुहान सोडारीलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

What’s your Reaction?
+1
17
+1
0
+1
27
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000