श्रमाधान रोजगार मेला’ आजदेखि

चितवन –  सरकारले आजदेखि ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । कोशी प्रदेशबाट सुरु हुने मेला सातवटै प्रदेशमा आयोजना गरिनेछ । मेलाको सुरुवात कोशी प्रदेशबाट हुँदैछ । कोशी प्रदेशको विराटनगरस्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आज सुरु हुने मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम छ । कोशी प्रदेशबाट सुरु हुने मेला जेठ ३० गते बागमती प्रदेशमा पुगेर…

Read More

फेसबुकमा साथी बनी यौन सम्बन्ध राखी गोप्य भिडिओ खिचेर ब्ल्याकमेल गर्ने १ युवक पक्राउ

चितवन –  सामाजिक सञ्जाल फेसबुकमा महिलाहरूलाई साथी बनाउने, यौन सम्बन्ध राखी गोप्य भिडिओ खिचेर ब्ल्याकमेल गर्ने गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल काठमाडौं नयाँ बसपार्क बस्दै ३० वर्षीय सन्तोष किसान रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपी किसानलाई सोमबार कोटेश्वरबाट पक्राउ गरेको…

Read More

नारायणगढको “हङ्ग्री टम रेस्ट्रोलाई एक लाख जरिवाना

भरतपुर चितवन – रेस्टुरेन्टको खाजा खाएर बिरामी भएपछि सिल गरिएको हङ्ग्री टम रेस्ट्रो एण्ड बारलाई एक लाख रूपैयाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक लाख रूपैयाँ जरिवाना तिराएको हो । नारायणगढको पुलचोकस्थित उक्त रेस्टुरेन्टको खाजा खाएर नौ जनाभन्दा बढी बिरामी भई उपचारका लागि अस्पताल भर्ना हुनु परेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी…

Read More

आज देशका यइ ठाउँमा वर्षाको सम्भावना

चितवन –   नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण हाल कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी…

Read More

नेपाल आज अमेरिकासँग भिड्दै

चितवन –  टि २० विश्वकप अगाडिको दोस्रो औपचारिक अभ्यास खेल अन्तर्गत आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र अमेरिकाको खेल साँझ ९ : १५ बजे अमेरिका डालासको ग्रान्ड प्रेरी रंगशालमा हुनेछ। पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको नेपाल अमेरिकामाथि जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ। अमेरिका र नेपालबिच भएका पछिल्ला ५ खेलमा…

Read More

अब ब्लुबुक, लाइसेन्स, प्यान र बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र चाहिने

चितवन –  सरकारले राष्ट्रिय परिचयपत्रलाई राज्यबाट प्रवाह हुने सेवा सुविधासँग आबद्ध गर्दै लैजाने नीति लिएको छ । आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट घोषणा मार्फत सबैजसो सरकारी सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नीति लिइएको हो । सरकारका अनुसार राहदानी, सामाजिक सुरक्षा, व्यक्तिगत घटना दर्ता, स्थायी लेखा नम्बर (प्यान) लाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरिनेछ । त्यस्तै…

Read More

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –   आज २०८१ साल जेठ १७ गते बिहीबार तदनुसार सन् २०२४ मे ३० तारिख। जेठ कृष्ण पक्षको सप्तमी तिथि। गोरखकाली पूजा। चन्द्रमा अनुसार दैनिकी बारे भविष्यवाणी गारिन्छ जसअनुसार आज तपाईंको दिन यस्तो रहेको छ। मेष : समय राम्रो छ। समयको सदुपयोग गर्न नसके समस्या हुनसक्छ। पूर्व योजना सफल बन्नेछन्। लगानीका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। सामाजिक…

Read More

अस्ट्रेलियामा एक सातामा तीन नेपालीको मृत्यु

चितवन –  पछिल्लो एक सातमा अस्ट्रेलियामा तीन जना नेपालीको मृत्यु भएको छ। अध्ययनका लागि अस्ट्रेलियामा पुगेका तीन नेपालीको दुर्घटनामा मृत्यु भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपालीले जानकारी दिएका छन्। दुई जनाको सिड्नी र एक जनाको डार्बिनमा मृत्यु भएको हो। माछा मार्न सिड्नीको कर्नेल बिच क्षेत्रमा गएका दुई युवाको डुबेर मृत्यु भएको हो। ती जना…

Read More

२ दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालनमा

चितवन –  दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक हिजो दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो भने अवरुद्ध दाउन्ने खण्ड आज बिहानदेखि सञ्चालनमा आएको हो । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै…

Read More

विद्युतीय गाडीमा बढ्यो कर, महँगो हुँदै ईभी

चितवन –  सरकारले नेपालमा विद्युतीय कार महँगो हुनेगरी भन्सार दर र अन्तःशुल्क बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै विद्युतीय सवारीको भन्सार र अन्त:शुल्क बढेको जानकारी दिएका हुन् । यस आर्थिक वर्षको बजेटमा ५० किलोवाटसम्मको गाडीमा अन्तःशुल्क र भन्सार शुल्कमा पाँच प्रतिशत कर लगाएको छ । यसअघि यसमा…

Read More