आज कुन – कुन ठाउँमा हुनेछ वर्षा
चितवन – हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले बागमती, कोशी र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी…
