“मिस ब्युटी अफ चितवन सिजन ३” को ट्रेनिङ सुरु
मिस ब्युटी अफ चितवन को तेस्रो संस्करण प्रशिक्षण सुरु भएको छ। चितवनको भरतपुरमा रहेको टप वान मिडिया प्रा. लि. को आयोजनामा मिस ब्युटी अफ चितवनको अडिशन समाप्त भएर ट्रेनिङ सुरु भएको छ। लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यका साथ टप वान मिडिया प्रा. लि. ले सुरुवात गरेको मिस ब्युटी अफ चितवनको पहिलो र दोस्रो संस्करण…
