JIN0TkF.gif
JINuGe4.gif

“मिस ब्युटी अफ चितवन सिजन ३” को ट्रेनिङ सुरु

मिस ब्युटी अफ चितवन को तेस्रो संस्करण प्रशिक्षण सुरु भएको छ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

चितवनको भरतपुरमा रहेको टप वान मिडिया प्रा. लि. को आयोजनामा मिस ब्युटी अफ चितवनको अडिशन समाप्त भएर ट्रेनिङ सुरु भएको छ।

लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यका साथ टप वान मिडिया प्रा. लि. ले सुरुवात गरेको मिस ब्युटी अफ चितवनको पहिलो र दोस्रो संस्करण सफलतापुर्बक समाप्त भैसकेको र तेस्रो सस्करणको अडिशन समाप्त पछि ट्रेनिङ सुरु भएको “टप वान मिडिया प्रा. लि.” का प्रबन्ध निर्देशक रब्स (रबि) सापकोटाले जानकारी दिए।

ट्रेनिङ मा ब्याक्तित्व बिकास, आत्मबिश्वास अभिबृद्धी, पब्लिक स्पीकिङ, सेल्फ मेकअफ, स्टालिङ, हस्पिटालि, टेबल म्यानर, टाईम म्यानेज्मेन्ट, मोटिभेशन, नृत्यु, योगा तथा फिट्नेस, लगायतका अन्य थुप्रै कुराहरुको तालिम दिइने आयोजक रब्स सापकोटाले जानकारी दिए ।

कार्यक्रम को ग्राण्ड फिनाले श्रावण १२ गते शनिबार हुने आयोजकले जनाएको छ।

What’s your Reaction?
+1
67
+1
90
+1
0
+1
1
+1
52
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000