सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम

चितवन –  नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आन तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । आज…

Read More

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

चितवन –  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । १० बजे बस्ने बोर्ड बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुने भएको छ ।   बोर्डले प्राविधिक त्रुटि वा केही भइपरी…

Read More

अब कक्षा १२ पास गरेपछि मात्र नर्सिङ पढ्न पाईने

चितवन –  अबदेखि नर्सिङ पढ्न १२ कक्षा पास हुनुपर्ने भएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको जनाएको छ । कार्यदलले दिएको प्रतिवेदन पारित गरेर नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्याइएको आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो । नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्राध्यापक सरला केसीको संयोजकत्वमा गठन भएको कार्यदलले १२ कक्षा उत्तीर्ण…

Read More

पहिरोमा पुरिएर ज्यान गुमाएकाका परिवारलाई राहत रकम प्रदान

चितवन – शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको तर्फबाट छ लाख राहत प्रदान गरिएको छ । यहाँका तीन परिवारलाई सङ्घ सरकारको तर्फबाट प्रतिमृतक दुई लाखका दरले छ लाख प्रदान गरिएको हो ।  प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार विपद्बाट ज्यान गुमाउने परिवारलाई दुई लाखका दरले  राहत रकम प्रदान गर्ने…

Read More

आज देशभरका यी स्थानहरुमा भारी वर्षाको सम्भावना

चितवन –  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । उक्त प्रभावका कारण अहिले गण्डकी प्रदेशको थोरै स्थानहरु साथै कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा…

Read More

भारतमा एकैपटक तीन सय बैंकको सिस्टम ह्याक

भारतीय बैंकिङ प्रणालीमा ठूलो साइबर आक्रमण हुँदा एकैपटक झन्डै तीन सय बैंक ठप्प भएका छन् । आक्रमणका कारण सयौं बैंकको भुक्तानी प्रणाली प्रभावित भएको हो । सबै बैंकलाई प्राविधिक सहयोग उपलब्ध गराउने कम्पनी सी–एज टेक्नोलोजीमा साइबर आक्रमण भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यस कम्पनीले भारतकाका सबै साना बैंकलाई प्राविधिक सहयोग गर्दै आएकोले कम्पनीमा…

Read More

सन्तोषी माताको दर्शन गरि हेर्नुहोस आज शुक्रबारको राशिफल

चितवन –  आज २०८१ साल साउन १८ गते शुक्रबार तदनुसार सन् २०२४ अगष्ट २ तारिख। साउन कृष्ण पक्षको त्रयोदशी तिथि। चन्द्रमा अनुसार  व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो रहनेछ  तपाईंको  आजको दैनिकी मेष : दिन सामान्य छ। तपाईंको व्यापार र व्यवसायमा मन्दी हुनसक्छ। अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। वैदेशिक रमझमले मन तान्नेछ। धार्मिक कार्यमा सहभागी…

Read More

कृष्टिना सिग्देल” बनिन मिस ब्युटी अफ चितवन” सिजन ३ को बिजेता

भरतपुर चितवन –  टप वान मिडियाले आयोजना गरेको “मिस ब्युटी अफ चितवन” सिजन ३ को ताज कृष्टिना सिग्देलले जित्न सफल भएकी छिन् । अर्किड कलेज भरतपुरमा कक्षा १२ मा पड्दै गरेकी कृष्टिनाले बिजेता संगै “मिस कन्फिडेन्स को टाइटल समेत हात पारेकी छिन । नारायणी रिसोर्टमा भएको उक्त प्रतियोगिता को फस्ट रनरअप न्यु क्यापिटल कलेज कि…

Read More

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको आग्रह

चितवन –  नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ ।  केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताए । प्रहरीका अनुसार मनसुनका कारण अविरल वर्षापछि विभिन्न…

Read More

बढ्यो सुनको मुल्य

चितवन –  सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले बढेर एक लाख ४४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन भाउ तोलाको एक लाख ४४ हजार एक सय रुपैयाँ रहेको थियो । त्यस्तै चाँदीको भाउ १५ रुपैयाँले बढेर…

Read More