JIN0TkF.gif

सयपत्री बेचेर ९ लाख आम्दानी

चितवन –  सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश दर्नाललाई तानेको छ ।  राहदानी बनाएर विदेश जान लागेका २२ वर्षीय दर्नाल बाँझो जमिनमा सयपत्री लगाएर आम्दानी…

Read More

नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

चितवन –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक आर्थिक समृद्धिको मार्गमा रहेकाले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घका अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधिमण्डलसँगको भेटमा उनले नेपालको आर्थिक समृद्धिको यात्रामा सहयोग गर्न आग्रह गरे । नेपालले…

Read More

कर्णाली सरकारद्वारा भूकम्प प्रभावितलाई २ करोड

चितवन –  कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ पालिकालाई दुई करोड ४५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई २५/२५ लाख, कुशेमा गाउँपालिकालाई २० लाख, छेडागाड नगरपालिकालाई १० लाख, जुनीचाँदे गाउँपालिकालाई  १० लाख र शिवालय गाउँपालिकालाई पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको…

Read More

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

चितवन –  वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट ३८ लाख रुपैयाँ लिइ ठगी गरेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्क्तपुर नगरपालिका–१० घर भइ अहिले काठमाण्डौ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य रहेकी काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका…

Read More

डाक्टरमाथि भएकाे कुटपिटको विराेधमा पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

चितवन –  ललितपुरमा रहेको पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएकोमा नेपाल चिकित्सक सङ्घले विरोध  जनाएको छ । गएको शनिवार ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै सङ्घले विरोध गरेको हो । पाटन अस्पतालमा उपचार गराइरहेका मकवानपुरका ६७ वर्षका कृष्ण नगरकोटी र ओखलढुङ्गाकी ९६ वर्षकी जनमाया राईको ज्यान गएको थियो । दुवै…

Read More

दोलखाका ९ पालिकाद्वारा भुकम्पपीडितलाई २० लाख सहयोग

चितवन –  दोलखा जिल्लाका नौ स्थानीय तहले जाजरकोट र रुकुम पश्चिम जिल्लाको भुकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएका छन्।  दोलखाका ९ वटा  स्थानीयतहहरुले २० लाख सहयोग गर्ने भएका छन् । दोलखाका स्थानीयतहले सोमबार  जिल्ला समन्वय समितिको कार्यालयमा बसेको पालिका प्रमुखहरूको बैठकले सो निर्णय गरेर रकम संकलनको तयारी थालिएको बैठकमा सहभागी मेलुङ  गाउँपालिकाका अध्यक्ष हिरा थोकरले जानकारी दिए। जिल्लाको भीमेश्वर र जिरी…

Read More

तिहार नजिकिएसँगै बजारमा महँगियो उपभोग्य वस्तुको भाउ

चितवन –  तिहार नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ महँगिएको छ । सरकारको ध्यान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुममा केन्द्रित हुँदा केही व्यापारीले यही मौका छोपी आफूखुसी मूल्य तोकेपछि अधिकांश उपभोग्य वस्तुका भाउ महँगिएको हो । उद्योगी तथा व्यापारीहरूले यही मौका छोपेर आफूखुसी मूल्य तोकेर बिक्री गरेका छन् । यता उपभोक्ता भने व्यापारीले जति…

Read More

भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधवार बिहान १०.५१ बजे

चितवन –  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यश वर्षको भाईटिकाको साईत सार्वजनिक गरेको छ। यस वर्ष भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधवार बिहान १०.५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा जानकारी गराएको छ।

Read More

क्रिकेट खेलाडीलाई ईसेवाले दियो मेडिकल किटसँगै नगद पुरस्कार

चितवन –  नेपालको पहिलो भुक्तानी सेवा प्रदायक तथा डिजिटल वालेट कम्पनी ईसेवाले नेपाल क्रिकेट संघ ‘क्यान’लाई विभिन्न मेडिकल किट प्रदान गरेको छ । एक कार्यक्रमको आयोजना गरी कम्पनीले नेपाली क्रिकेट खेलाडीका लागि आवश्यक मेडिकल किट प्रदान गरेको हो । ईसेवाका प्रमुख बिजनेस अफिसर आशिष् गौतम र चिफ स्ट्राटेजी अफिसर रबि शाक्यले उक्त मेडिकल किट हस्तान्तरण…

Read More

भूकम्पपीडितलाई बागलुङका स्थानीय तहद्वारा ३० लाख सहयोग

चितवन –  शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पपीडितलाई सहयोग गर्नेक्रम जारी रहेको छ । यसक्रममा  बागलुङका दश स्थानीय तहले एकमुष्ट रु ३० लाख राहत रकम प्रदान गर्ने भएका छन् । चार नगरपालिकाले रु तीन लाख ७५ हजार र छ गाउँपालिकाले रु दुई लाख ५० हजार सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी…

Read More