टप वान मिडिया प्रा. लि. ७ वर्ष पार गरि आजबाट आठौ वर्षमा प्रवेश
भरतपुर चितवन – टप वान मिडिया प्राइभेट लिमिटेड” ले आफ्नो सेवा सुरू गरेको ७ वर्ष पुरा गरेको छ। बि सं २०७५ साल जेठ २२ गते स्थापन भएको ‘टप वान मिडिया” आफ्नो सातौं वर्ष पार गर्दै आजबाट ८ औ वर्षमा प्रवेश गरेको छ। लुकेर बसेका प्रतिभाहरुलाई उजागर गर्दै ब्याक्तित्व बिकास, फेशन, सौन्दर्य प्रतियोगिता, इभेन्टहरु बाट मनोरञ्जन र…

