JIN0TkF.gif

एनपीएलमा आज काठमाण्डौ गुर्खाज र चितवन राइनोज खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान सवा ९ बजे काठमाण्डौ गुर्खाज र चितवन राइनोज खेल्दैछन् । यस्तै दोस्रो खेलमा दिउँसो सवा १ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा अस्तिदेखि शुरू भएको पहिलो संस्करणको एनपीएलमा आठ वटा टोली सहभागी छन्…

Read More

एनपीएल: जनकपुर बोल्ट्सको विजयी सुरुवात

काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा विराटनगर किङ्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको हो । टस हारेर आमन्त्रणमा ब्याटिङ पाएको विराटनगर किङ्सले प्रस्तुत गरेको १२८ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव ३ ओभरमा मात्र २ विकेटको…

Read More

“नेपाल प्रिमियर लिग” को विजेताले १ करोड ११ लाख रूपैयाँ पुरस्कार पाउने

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताले एक करोड ११ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । एनपीएलको उद्घाटनको क्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) ले यो घोषणा गरेको हो । प्रतियोगिताको उपविजेताले ५० लाख रुपैयाँ पाउने छ । यस्तै तेस्रो हुने समूहले ३० लाख रुपैयाँ र चौथो हुनेले २० लाख रुपैयाँ पाउने क्यानले जनाएको छ…

Read More

एनपीएल: पहिलो खेलमा विराटनगर किङ्सद्वारा जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले १२८ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा विराटनगर किङ्सले १९ ओभरमा १२७ रन बनाएको छ । उद्घाटन खेलमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेसँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने अवसर पाएको थियो । विराटनगर किंग्सका…

Read More

पुर्वी चितवनको राप्तीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते

चितवन –  पुर्वी चितवनको राप्ती नगरपालिका वडा नं–१, पिप्लेस्थित पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा चालक घाइते भएका छन् । भरतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको डब्ल्युबी २४–एवाई ५७७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक भारत कलकत्ता बस्ने ४० वर्षीय अभिषेक सेन घाइते भएका छन् । घाइतेको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको र उपचारमा निजका साथी…

Read More

ट्रकले स्कुटरलाई ठक्कर दिदा एकको मृत्यु, १ जना घाइते

काठमाडौ –  भक्तपुरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा एकजना गम्भीर घाइते भएका छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको दुर्घटनामा भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीकी नवीना द्यौलाको मृत्यु भएको हो । घाइते हुनेमा उनका श्रीमान् जिते द्यौला छन् । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको ट्रकले बिहान सोही…

Read More

१२ वर्षीया सडक बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

चितवन – गुल्मीमा १२ वर्षीया सडक बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन। गुल्मीको मालिका गाउँपालिका–४ अर्खबाङ्गका १८ वर्षीय मदन भनिने छबबहादुर घर्तिले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। बाबु–आमाको संरक्षण नहुँदा बालिका लामो समयदेखि सडकमा माग्दै हिँड्थिन्। आरोपी घर्तिले २ मंसिरमा बालिकालाई ललाईफकाई तम्घासको एक होटलमा लगेर बलात्कार गरेपछि फरार भएका प्रहरीले जनाएको…

Read More

एनपीएलको उद्घाटन खेलकाे सबै टिकट बिक्री,

काठमाडौ –  आउँदो शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग अन्तर्गत पहिलो खेलका सबै टिकट बिक्री भएका छन् । डिजिटल वालेट खल्तीबाट सोमबार टिकट खुला गरिएकोमा तीन दिनमै सोल्ड आउट भएको नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव छुम्बी लामाले जानकारी दिए । उनका अनुसार खल्तीबाट १० हजार टिकटमध्ये ८०० भीआईपी र नाै हजार २०० साधारणतर्फका टिकट बिक्री…

Read More

पुस ११ गतेदेखि सौराहामा हात्ती तथा पर्यटन महोत्सव हुने

चितवन –  चितवनको पर्यटकीय गन्तव्य सौराहामा १८ औं हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने भएको छ । आउँदो पुस ११ गतेदेखि १५ गतेसम्म महोत्सव सञ्चालन हुने क्षेत्रीय होटल सङ्घ नेपाल चितवनले जनाएको छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनका अध्यक्ष गंगा गिरीले महोत्सवमा हात्ती वनभोज, हात्ती फुटबल, हात्ती पोलो, हात्ती सुन्दरी प्रतियोगितालगायत झाँक्री प्रदर्शनी गरिने बताउनुभयो ।…

Read More

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।…

Read More