JIN0TkF.gif

मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु

काठमाडौ – सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आइतबार एक दम्पतीको मृत्यु भएको छ। मृत्यु हुनेमा संखुवासभाको धर्मदेवी नगरपालिकाका–३ का ३२ वर्षीय युवराज गुरुङ र उनकी श्रीमती ३२ वर्षीया टीका गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए। बालग्राम चोकमा को३६प ५६३७ नम्बरको मोटरसाइकललाई पहिचान नभएको…

Read More

चितवनमा राष्ट्रियस्तरको “नेपाल फेसन रन वे” सम्पन्न

चितवन –  चितवन मा पहिलो पटक राष्ट्रियस्तरको ग्राण्ड फेसन शो “नेपाल फेसन रनवे” सम्पन्न भएको छ। चितवनको भरस्तपुरस्थित टप वान मिडिया प्रा. लि. को आयोजनामा राष्ट्रियस्तरको “फेशन” शो शुक्रबार रोज गार्डेन पार्टी प्यालेसमा सम्पन्न भएको हो । करिब ३ घण्टा चलेको ‘रन वे’ मा ३५ जना मोडलहरु सहभागी थिए । जुनियर, सिनियर र प्लस साइज…

Read More

कार्तिक ३० गते चितवनमा पहिलोपटक राष्ट्रियस्तरको “नेपाल फेसन रनवे

भरतपुर चितवन – चितवनमा पहिलोपटक राष्ट्रियस्टरको फेसन शो हुन लागेको छ। चितवनको भरतपुरस्थित टप वान मिडिया प्रा. लि द्वारा कार्तिक ३० गते शुक्रवार चितवनमा “नेपाल फेसन रनवे” हुन लागेको टप वान मिडिया प्रा. लि. का प्रबन्ध निर्देशक. रबि (रब्स) सापकोटाले जानकारी दिनुभयो। चितवनको भरतपुरस्थित रोज गार्डेन पार्टी प्यालेसमा हुने ” नेपाल फेसन रनवे” मा Kids,…

Read More

अग्निदहन” मङ्सिर ७ गतेबाट नेपालभर प्रदर्शनमा आउदै

भरतपुर चितवन – नेपाली चलचित्र “अग्निदहन” मङ्सिर ७ गतेबाट नेपालभर प्रदर्शनमा आउदै छ। सामाजिक बेथिती र कुरुतिलाई चिरेर समाज परिवर्तनको सन्देश सहित निर्माण गरिएको चलचित्र “अग्निदहन” यहि मङ्सिर ७ गते शुक्रवार बाट देशभरका सिनेमाघर हरुमा प्रदर्शनमा आउदै छ। घनश्याम लामिछानेको निर्देशनमा बनेको यो चलचित्रले चलचित्र बिकास बोर्डबाट “स्पेशल जुरि अवार्ड २०१८” समेत प्राप्त गरेको थियो।…

Read More

आज स्कटल्याण्डसँग खेल्दै नेपाल

काठमाडौं – आइसिसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ। यो खेल सोमबार राति १० बजेर १५ मिनेटमा अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सुरु हुनेछ। सिरिज अन्तर्गतका चार खेलमध्ये नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ। अमेरिकासँगको पहिलो खेल तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित हुनपुग्यो।…

Read More

आज तिहारको मुख्य दिन भाइटीका : टीकाको उत्तम समय ११ बजेर ३७ मिनेट

चितवन –  यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया…

Read More

आज साँझ धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिदै

चितवन –  आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवम् रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल,…

Read More

आज साँझ धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिदै

चितवन –  आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवम् रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल,…

Read More

आज कुकुर तिहार

चितवन –  नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरेर मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र…

Read More

तराई भूभागका केही स्थान तथा पहाडी भूभागका थोरै स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका केही स्थान तथा पहाडी भूभागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी, बागमती…

Read More