मुख्य समाचार
JIN0TkF.gif
JINuGe4.gif

कार्तिक ३० गते चितवनमा पहिलोपटक राष्ट्रियस्तरको “नेपाल फेसन रनवे

भरतपुर चितवन – चितवनमा पहिलोपटक राष्ट्रियस्टरको फेसन शो हुन लागेको छ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

चितवनको भरतपुरस्थित टप वान मिडिया प्रा. लि द्वारा कार्तिक ३० गते शुक्रवार चितवनमा “नेपाल फेसन रनवे” हुन लागेको टप वान मिडिया प्रा. लि. का प्रबन्ध निर्देशक. रबि (रब्स) सापकोटाले जानकारी दिनुभयो।

चितवनको भरतपुरस्थित रोज गार्डेन पार्टी प्यालेसमा हुने ” नेपाल फेसन रनवे” मा Kids, Teen, Plus Size गरि ३ बिधाका मोडलहरुलाई समाबेश गरिएको छ।

जसमा मोडलहरुले फेशन डिजाइनरले बनाएका लुगाहरु लगाएर शो गर्ने आयोजक टप वान मिडियाले जनाएको छ।

राष्ट्रियस्तरको फेसन शो को लागि काठमाडौ नै जानुपर्ने बाध्यताको अन्त्य गर्ने सोचका साथ आफुले यो “नेपाल फेसन रनवे” को सुरुवात गरेको उहाले बताउनु भयो।

अब यो शो संगै बिस्तारै अन्य राष्ट्रिय स्तरका कार्यक्रमहरु चितवनमा नै गर्ने योजना रहेको समेत कम्पनीका प्रबन्ध निर्देशक रबि (रब्स) सापकोटाले बनाउनु भयो।

What’s your Reaction?
+1
468
+1
120
+1
3
+1
6
+1
84
+1
13
81025400
hulash
Register-Now-20241122-105401-0000