JIN0TkF.gif

शीतलनिवास, बालुवाटार, संसद् भवन र सिंहदरबार क्षेत्रमा निषेधाज्ञा लागू

काठमाण्डौ – राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा लागू भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राष्ट्रपति भवन शीतलनिवास र प्रधानमन्त्रीनिवास बालुवाटार क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको हो । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले निकालेको सूचनामा राष्ट्रपति भवन शीतलनिवास, प्रधानमन्त्रीनिवास, उपराष्ट्रपति भवन हरित गृह, बानेश्वरमा रहेको संसद्…

Read More

बाँदर आतंकले किसान चिन्तित

भोजपुर– भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् । बाली लगाए पनि बाँदरबाट बचाउन समस्या भएपछि जमिन बाँझो छाड्न बाध्य भएको किसानको भनाइ छ । वैकल्पिक बाली लगाउँदासमेत बाँदरले हैरान पारेपछि जमिन बाँझो छाड्न बाध्य भएको रामप्रसादराई गाउँपालिकाका दीपकुमार…

Read More

बध्यो सुनको मुल्य

चितवन  –  नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाले आज सुन प्रतितोला ५०० रुपैयाँले बृद्धि भएको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोल एक लाख…

Read More

दुर्गा प्रसाईंको समूहद्वारा मंसिर गते ७ बल्खु चोकमा प्रदर्शन गर्ने

काठमाडौ –  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन अभियान’ ले मंसिर ७ गते गर्न लागेको जनप्रदर्शनको कार्यक्रमस्थल बल्खु चोक रहने भएको छ । मेडिकल व्यवसायी तथा पूर्व एमाले नेता दुर्गा प्रसाईंको नेतृत्वमा हुने उक्त आन्दोलन यसअघि माईतीघर मण्डलामा हुने भनिएको थियो । उक्त दिन एमाले निकटको युवा संघले पनि काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेपछि…

Read More

टिकटक बन्द गर्ने निर्णयविरुद्ध रिटको सुनुवाइ आज

काठमाडौँ– सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइका लागि आज पनि पेसी तोकिएको छ । आज सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको हाे । यसअघि हिजो न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको थियो । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले उत्प्रेषणको आदेशबाट सरकारको निर्णय बदर गरी पूर्ववत्…

Read More

१ महिनासम्म माइतीघर–बानेश्वर सडकमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउँने

चितवन –  जिल्ला प्रशासन कार्यालय काठमाडौंले पद्य्मोदय मोडबाट सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलाबाट बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । कार्यालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ४ गतेदेखि ३० दिनसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन,…

Read More

सर्पले डस्दा नवलपुरमा दुईजना बिरामी

चितवन –  नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा सर्पले डस्दा दुई जना बिरामी भएका छन् । विनयी त्रिवेणी –३, सर्दीमा बुटवल उप महानगरपालिका घर भई ठूली आमाको घर आएकी १३ वर्षीय सन्ध्या नेपालीलाई कुखुरा थुन्ने क्रममा सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनुभयो । उनलाई हिजो राति ८ः३० बजेको समयमा सर्पले…

Read More

रानीपोखरीमा छठ व्रत बस्न नदिएकोमा आक्रोशित सिके राउतले दिए यस्तो चेतावनी

काठमाडौ – जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले काठमाडौंको रानीपोखरीमा छठ व्रत बस्न नदिएको भन्दै सरकारसमक्ष आक्रोश पोखेका छन् । यद्धपी उनले पुरातात्विक संरक्षणको कारण हो भने केही आपत्ति नभएको पनि उल्लेख गरेका छन् । तर, शासकीय अहंकार हो भने त्यसको जवाफ पक्के पनि समय आएपछि दिने उनको चेतावनी छ । सामाजिक सञ्जाल…

Read More

आजैदेखि टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ – सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।  प्राविधिक तयारीपछि आजैदेखि टिकटक बन्द गर्ने सरकारी निर्णय छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजमा विकृति बढाएको भन्दै नेपालमा टिकटक चलाउन नदिने निर्णय गरेको हो । आज सार्वजनिक मन्त्रिपरिषद्काे औपचारिक निर्णयमा टिकटक बन्दको विषय समावेश नभए पनि बैठकले आजै देखि बन्द गर्ने प्रक्रिया अघि बढाउने निर्णय…

Read More

घट्यो सुनको मुल्य

चितवन –  सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटको छ । हिजो तोलाको एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख १४ हजार सात सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी तोलामा २० रुपैयाँले घटेर एक हजार तीन सय ८५…

Read More