JIN0TkF.gif

एमडीएमएस प्रणाली आजदेखि पूर्ण कार्यान्वयनमा

चितवन –  नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउँदै छ । एमडीएमएस आजदेखि पूर्ण कार्यान्वयनमा आउने र प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द गर्न शुरु गर्ने प्राधिकरणले जनाएको छ । आज राति ९ बजेदेखि केही महँगा मोबाइलमा सेवा बन्द गरेर यसको कार्यान्वयन थाल्ने प्राधिकरणको तयारी छ ।…

Read More

भरतपुरबाट ५० हजार रुपैयाँ बढी नगदसहित ११ जुवाडे पक्राउ

भरतपुर चितवन –  चितवन प्रहरीले भरतपुर महानगरपालिका–२८ गोलाघाटबाट ५० हजार रुपैयाँ बढी नगदसहित ११ जुवाडेलाई पक्राउ गरेको छ । गोलाघाटको अन्द्रौलीस्थित जंगबहादुर कुमालले सञ्चालन गरेको गोलाघाट वाइल्ड लाइफ रिसोर्टमा पैसाको बाजी थापी जुवा (कौडा) खेलिरहेका उनीहरुलाई शनिबार राति १ बजेको समयमा नगद ५० हजार ७३५ रुपैयाँ र एक सय भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो…

Read More

भूकम्पपीडितका लागि भारतद्वारा १६ करोड बराबरको राहत सामग्री हस्तान्तरण

चितवन –  भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि १६ करोड बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ । जाजरकोट भूकम्पपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धताअनुरुप आज १६ करोडबराबरका आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज विमानस्थलमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण भएको भारतीय दूतावासले जनाएको छ । भारतीय वायुसेनाको विशेष विमानले आज ढुवानी…

Read More

विश्व कप क्रिकेटमा दक्षिण अफ्रिका भारतसंग २ सय ४३ रनले पराजित

चितवन –  आईसीसी एक दिवसीय विश्व कप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनको ठूलो अन्तरले पराजित गरेको छ । कोलकाताको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २६ रन बनायो । तीन सय २७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७ ओभर एक बलमा ८३ रन…

Read More

नक्कली कागजात बनाएर भिजिट भिसामा बिदेश पठाउने गिरोह पक्राउ

चितवन –  नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी  आइतवार सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाण्डौका विभिन्न ठाउँबाट नौ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख…

Read More

शुक्रवार राती गएको भुकम्पमा १२८ जनाको मृत्यु

चितवन –  जाजरकोट केन्द्रबिन्दु भएर गएरातिको गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएको विवरण प्राप्त भएको छ । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने…

Read More

धादिङ केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प धक्का महसुस

चितवन –   धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेट जाँदा ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाण्डौ उपत्यका, चितवन आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण आउन बाँकी छ ।

Read More

दुर्गा प्रसाईका समर्थकद्वारा नवलपुरमा प्रदर्शन

चितवन –  राष्ट्र , राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका केन्द्रिय अध्यक्ष  दुर्गा प्रसाइलाई कालो मोसो दलेको बिरोधमा उनका समर्थकले नवलपुरको कावासोतीमा प्रदर्शन गरेका छन। राष्ट्र , राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ अभियान नवलपुरको आयोजनामा  बुधबार कावासोतीको फ्लिमहलचोक, सभापती चोक नगरपालिकाको कार्यालय हुँदै  फलफुल चोकसम्म र्याली प्रदर्शन गरिएको  थियो।   अभियानकर्ताले र्यालीपछी फलफुलचोकमै…

Read More