तापक्रममा ‘रेकर्ड ब्रेक, नेपालगन्जमा ४४.२ डिग्री
चितवन – नेपालगञ्जमा यस वर्षकै अधिक तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहिबार दिउँसो धनगढीमा ४४ दशमलव १ डिग्री तापक्रम मापन हुँदा त्यसलाई उछिनेर नेपालगञ्जले ‘रेकर्ड ब्रेक’ गरेको हो । यसअघि अघिल्लो महिनामा भैरहवामा ४३ दशमलव ६ डिग्री रेकर्ड भएको थियो । बिहिबार विराटनगरमा ४१ डिग्री,…

