JIN0TkF.gif
JINuGe4.gif

तापक्रममा ‘रेकर्ड ब्रेक, नेपालगन्जमा ४४.२ डिग्री

चितवन –  नेपालगञ्जमा यस वर्षकै अधिक तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहिबार दिउँसो धनगढीमा ४४ दशमलव १ डिग्री तापक्रम मापन हुँदा त्यसलाई उछिनेर नेपालगञ्जले ‘रेकर्ड ब्रेक’ गरेको हो ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

यसअघि अघिल्लो महिनामा भैरहवामा ४३ दशमलव ६ डिग्री रेकर्ड भएको थियो । बिहिबार विराटनगरमा ४१ डिग्री, दाङको घोराहीमा ४० दशमलव २ डिग्री तापक्रम अभिलेख भएको छ । काठमाडौं र पोखरामासमेत तापक्रम बढिरहेको छ । पोखरामा ३४ र काठमाडौंमा ३४ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ ।

What’s your Reaction?
+1
59
+1
0
+1
37
+1
0
+1
12
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000