फ्रि भीपीएन र ओपन डीएनएस ब्लक गर्न सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन
चितवन – नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फ्रि भीपीएन र ओपन डीएनएसलाई समेत ब्लक गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले आइतवार सेवा प्रदायकलाई पत्राचार गर्दै नेपालभित्र टिकटक चल्न नदिन वैकल्पिक उपाय माथि समेत रोक लगाउन निर्देशन दिएको हो । एक इन्टरनेट सेवा प्रदायक कम्पनीका अनुसार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले उपलब्ध गराएको…

