चितवनमा अर्को मोबाईल क्लिनिक पनि सञ्चालन हुन्छ – रबि लामिछाने
चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मोबाईल क्लिनिकका लागि प्राप्त भएको गाडीमात्रै परिवर्तन हुन लागेको बताएका छन् । उनले मोबाईल क्लिनीक सञ्चालनमै रहेको बताए । आज जुगेडी क्षेत्रमा मोबाईल क्लिनिक सञ्चालनमा रहेको पनि उनले बताएका छन् । मोबाईल क्लिनिक अब छिट्टै दुई वटा सञ्चालनमा आउने उनको दाबी छ । ‘कठै, मोबाइल…

