JIN0TkF.gif

राष्ट्रिय परिचयपत्र वितरण सुरु

इलाम- इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो । विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए । उनले पहिलो चरणमा पाँच सय थान परिचयपत्र आएकाले सोही वितरण गर्न सुरु गरिएको जानकारी दिए । जिल्लाबाट फारम…

Read More

सुन प्रकरणको थप अनुसन्धानको जिम्मा सरकारले सीआईबीलाई दिने

काठमाडौं– सरकारले एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिने भएको छ । अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी प्रहरीको विशिष्टीकृत निकाय भएकाले ब्युरोमार्फत थप अनुसन्धान अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका हुन्। क्विन्टल सुन प्रकरणमा हाल राजस्व अनुसन्धान विभागमार्फत अनुसन्धान जारी छ । उच्च सरकारी स्रोतका अनुसार,…

Read More

जङ्गलबाट ल्याएको च्याउ खाँदा छोराको मृत्यु , आमा सिकिस्त

जाजरकोट –  जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको वारेकोट गाउँपालिका ४ सार्की टोलमा १८ वर्षका तुले सार्कीको मृत्यु भएको र आमा सिकिस्त बिरामी भएको जनाइएको छ । वडा अध्यक्ष विष्णु रावतले बिहीबार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा छोराको मृत्यु भएको र आमा सिकिस्त भई प्राथमिक स्वास्थ्य केन्द्र लीम्सामा उपचार भइरहेको…

Read More

४ दिनदेखि बेपत्ता रहेका युवकको शव फेला

कञ्चनपुर– कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एक जना मृत भेटिएका छन् । कृष्णपुर नगरपालिका–२ बङ्क नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाई मृत भेटिएका हुन् । दमाईको शव घरदेखि करिब पाँच सय मिटर टाढा बन्द नदी किनारमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिएका छन् । स्थानीयले बाख्रा चराउन जाने…

Read More

चितवनमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार चालकलाई कारबाही

चितवन ।  गत आर्थिक वर्ष २०७९÷८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार छ सय ६४ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । चालकलाई कारबाही गर्नेक्रममा तीन करोड ४५ लाख ३८ हजार राजस्व संकलन भएको छ । मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन गर्ने, निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने, तीव्रगतिमा सवारी…

Read More

जारको पानीमा किरा भेटिएपछि उद्योग सिल

काठमाडौ  ।  जारकाे पानीमा किरा भेटिएपछि काठमाण्डाैकाे एक पानी उद्याेग सिल भएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डाैका कर्मचारी सम्मिलित अनुगमन टोलीले चन्द्रागिरि नगरपालिका मातातीर्थमा रहेकाे एक पानी उत्पादन कम्पनीमा सिल लगाएको छ । अस्ति मङ्गलवार जारको पानीमा किरा भेटिएको भन्ने सूचनाको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाण्डौ, जिल्ला प्रशासन कार्यालयका अधिकृतहरू तथा नेपाल प्रहरीको…

Read More

सामाखुसीबाट हराएका बालकको दक्षिणकालीमा शव फेला

काठमाडौं ।  भारी वर्षापछि आएको बाढीका कारण काठमाडौंको सामाखुशी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव बिहिवार  दक्षिणकालीस्थित वाग्मती किनारमा फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले हिजो  बागमती किनारमा उनको शव फेला परेको जानकारी दिए। यही साउन ७ गते उनलाई सामाखुसी खोलाले बगाएको थियो। त्यसपछि लगातार खोजी…

Read More

नारायणी नदीमा हामफालेकी महिलाको मृत्यु

चितवन । नारायणी नदीमा हामफालेकी एक महिलाको मृत्यु भएको छ परिचय नखुलेको अन्दाजी ४५ बर्षीय महिलाको आज बिहान ७ बजेर ४० मिनेटको समयमा उद्धार गरिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित एक महिला नदीमा हामफालेको खबर पाउने बित्तिकै नारायणगढबाट खटिएको वडा प्रहरी र विपद समेतको टोलीले…

Read More

९ वर्षमा निर्माण सप्पन्न हुदै ठिमुरा–देवघाट पुल

चितवन ।  भरतपुर महानगरपालिका–१ ठिमुराबाट तनहुँको देवघाट गाउँपालिका–५ को घिनटार जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको मोटरेबल पुल निर्माणकार्य नौ वर्षमा पूरा हुने भएको छ । पुल निर्माण सुरू गरेको एक दशक हुनैलाग्दा पुलको निर्माण सम्पन्न हुन लागेको हो । विसं २०७१ कात्तिक २० गते ठेक्का सम्झौता भई निर्माण सुरू गरिएको पुल निर्माणका क्रममा पटक–पटक प्राविधिक…

Read More

कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स फन्डबीच सम्झौता

भरतपुर । कुमारी बैंक लिमिटेड र इएमएफ माइक्रोफाइनान्स फन्डबीच व्यावसायिक ऋण सम्झौता भएको छ । बैंकले ग्राहकहरुको मागलाई ध्यानमा राख्दै इएमएफ माइक्रोफाइनान्स फन्डसँग सहकार्य गरी साना तथा मझौला व्यवसायीलाई सुलभ कर्जा प्रदान गर्दै सशक्तिकरण गर्ने लक्ष्य राखेको छ । जसबाट आर्थिक उन्नतिको नयाँ अवसर सिर्जना हुने बैंकले विश्वास लिएको छ । यसअघि पनि कुमारी बैंकले…

Read More