JIN0TkF.gif

संयमता अपनाउन धरानवासीमा मेयर हर्क साम्पाङको आग्रह

काठमाडौँ –  धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङले आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि  धरान नगरवासीहरूमा अपिल गरेका छन् । आज एक अपिल जारी गर्दै उनले पछिल्लो समय धरानमा जातीय द्वन्द्व बढ्ने खतरा बढ्दै गएको भन्दै सो अपील गरेका हुन् ।   उनले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो शहर धरानमा केही…

Read More

कालीगण्डकी नदीको बहाव २ वर्षयताकै उच्च बिन्दुमा,

पर्वत –  लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च बिन्दुमा पुगेको छ । नदीको सतह दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको कालीगण्डकी नदीमा पानीको बहाव नाप्दै आएका गेज रिडर कृष्णप्रसाद सुवेदीले बताउनु भएकाे छ । उहाँले बिहानैदेखि नदीको सतहदेखि झन्डै आठ मिटर उचाइमा बहाव भइरहेको बताउनुभयो । अहिलेको पानीको बहाव…

Read More

भोलि बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा

चितवन –  बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ । नेपाल एशोसिएसन अफ र्‍याफ्‌टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपण्डोलको आयोजनामा यही भदौ ९ गते शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो । नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्‍याफ्‌टिङ र जल पर्यटनको…

Read More

नारायणी नदीमा हाम फालेर १ युवति बेपत्ता

चितवन – चितवनको नारायणगढ र नवलपरासीको गैँडाकोट जोड्ने नारायणीको पुलबाट नदीमा हाम फालेर आज बिहान एक महिला बेपत्ता भएकी छन् । भरतपुर महानगरपालिका वडा नं. ३ पुल्चोक स्थित नारायणी नदीको पुलबाट हाम फालेर खैरहनी नगरपालिका वडा नं. ७ सुर्तनी घर भएकी २६ वर्षीया रिचा उप्रेती वेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । दिउसो पौने ३…

Read More

प्रहरी हिरासतमै बलात्कार

राजविराज –  सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार भएकी छन्। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार र यातना दिइएको ती महिलाले बताएकी हुन्। पेट दुखेपछि उनलाई उपचारका लागि वैशाख १२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो। जिल्ला प्रशासनबाट स्वास्थ्य परीक्षणका लागि अस्पताल…

Read More

ललितानिवासका प्रतिवादीलाई २ दिन म्याद थप, आइतबार मात्र मुद्दा दर्ता हुने सम्भावना

काठमाडौ –  बहुचर्चित ललितानिवास जग्गा हिनामिनामा पक्राउ परेका १८ जनालाई थप दुई दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको छ । अभियोजनको तयारीका लागि बिहीबार अदालतले म्याद थप गरेको हो । सो मुद्दामा अभियुक्तहरू पक्राउ परेको शुक्रबार ६० दिन हुँदैछ । तर, शुक्रबार मुद्दा दर्ता गर्न कठिन हुने सरकारी वकिल कार्यालयले जनाएको छ । ‘अदालतले…

Read More

एनसेललाई उपत्यका अपराध अनुसन्धान कार्यालयकाे सम्मान

काठमाण्डाै –   नेपाल प्रहरी अन्तर्गत काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पुर्‍याएकाे भन्दै एनसेल आजियाटा लिमिटेडलाई सम्मान गरेको छ । कार्यालयले एनसेलका सम्राट अमात्य र कृष्ण भुसाललाई एनसेलको तर्फबाट प्रदान गरेको योगदानको उच्च कदर र मूल्याङ्कन स्वरूप प्रशंसा पत्र प्रदान गरको हो । हिजाे मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा काठमाण्डाै उपत्यका…

Read More

काठमाडौँको बुद्धनगरमा भैँसी आतंक

काठमाडौँ- काठमाडौँको बुद्धनगरमा भैँसीले आतंक मच्चाएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ । घाँटीमा दाम्लो झुण्डिएको भैँसीले हान्न सक्ने भन्दै बुद्धनगर क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । भैँसी धनी पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

Read More

पर्यटन मन्त्री किरातीलाई पितृशोक

काठमाडौ –  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ। किरातीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान ४ बजे निधन भएको हो। वीर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । मन्त्री किरातीले सामाजिक सञ्जालमा ४२ वर्षअघिको तस्विर राख्दै बुबालाई श्रद्धाञ्जली दिएका छन्। ‘भर्खरै वुवाले धोका दिनुभयो! आमाले त हामीलाई पहिला नै…

Read More

अवैध कुखुरा आयात रोक्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं  –  गृह मन्त्रालयले भारतसँगको खुला सीमा नाकाबाट गैरकानुनी रुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएको छ। मन्त्रालयले मंगलबार सीमा क्षेत्रसँग जोडिएका जिल्ला प्रशासन कार्यलय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको हो। मन्त्रालयले…

Read More