राप्तीमा बजार अनुमगन
चितवन – राप्ती नगरपालिकाको विभिन्न वडाका पसलमा शुक्रबार अनुगमन गरिएको छ । दोस्रो स्थानीय तहको निर्वाचनपछि पहिलोपटक बजार अनुगमन गरिएको हो । राप्ती नगरपालिकाका नगर उपप्रमुख देवेन्द्र लामाको नेतृत्वमा वडा नं–१, वडा नं–२ र वडा नं–३ का विभिन्न बजारको अनुगमन गरिएको हो । सो क्रममा व्यवसाय दर्ता भए/नभएको, नवीकरण भए/नभएको साथै गुणस्तरीयताका बारे अनुगमन गरिएको…

