अपहरणमा परेकी बालिकाको ३६ घण्टापछि उद्धार, १ जना पक्राउ

चितवन –  भक्तपुरमा अपहरणमा परेकी दुई वर्ष पाँच महिनाकी बालिकाको ३६ घण्टापछि उद्धार भएकाे छ । नेपाल प्रहरीको टोलीले सूर्यविनायक नगरपालिका–३ बालकोट पानीट्याङ्कीबाट उनलाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ । काठमाण्डौ महानगरपालिका–८ गौशालामा चिया पसल सञ्चालन गर्दै आएका बालिकाका अभिभावकसँगै रहेकी उनलाई गएको मङ्गलवार चिया खान आएका व्यक्तिले लगेको उजुरीपछि खोजी थालिएको थियो…

Read More

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७७ पैसा र बिक्री दर १३३ रुपैयाँ ३७ पैसा रहेको छ । युरो…

Read More

आजको मौसम

चितवन –  हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। राती भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत गण्डकी  प्रदेशका…

Read More

गभर्नर बन्न शैक्षिक योग्यता नपुग्ने भन्दै अधिकारीविरुद्ध सर्वोच्चमा रिट

चितवन –  नेपाल राष्ट्र बैंकको गभर्नर बन्न शैक्षिक योग्यता नपुग्ने दाबीसहित महाप्रसाद अधिकारीविरुद्ध सर्वाेच्च अदालतमा बिहीबार रिट दायर भएको छ । चार्टर्ड एकाउन्टेन्ट पूरा गरेका अधिकारीको शैक्षिक योग्यता गभर्नर पदका लागि योग्य नभएको दाबी गर्दै उनीविरुद्ध चारजना अधिवक्ताले संयुक्त रिट दायर गरेका हुन् । रिट दायर गर्ने अधिवक्ताहरूमा दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारी…

Read More

चोरीका मोटरसाइकल समाउन प्रहरीले सुरु गर्‍यो ‘क्लिन स्वीप अपरेसन’

चितवन –  रुपन्देही जिल्लामा चोरी, लुटपाट, लागुऔषध दुव्र्यसनलगायत अपराधमा चोरीका मोटरसाइकलको अत्यधिक प्रयोग भएपछि रुपन्देही प्रहरीले यसको नियन्त्रणका लागि ‘क्लिन स्वीप अपरेसन’ अभियान सञ्चालन गरेको छ । यही पुस १ गतेदेखि प्रहरीले अभियानलाई ‘क्लिन स्वीप अपरेसन’ नाम दिएर चोरीका मोटरसाइकल नियन्त्रणमा सक्रियता देखाएको छ । अभियान सुरु गरेयता हालसम्म २३ मोटरसाइकल र नौ जना आरोपितलाई…

Read More

पाेखरालाई हराउँदै ललितपुर एनएसएलकाे फाइनलमा

चितवन – पाेखरा थन्डर्सलाई हराउँदै ललितपुर सिटी एफसी दाेस्राे संस्करणकाे नेपाल सुपर लिग फुटबल (एनएसएल) काे फाइनलमा पुगेकाे छ । बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे दाेस्राे क्वालिफायर खेलमा पाेखरालाई २–१ गाेलले हराउँदै ललितपुर उपाधि नजिकै पुगेकाे हाे । खेलकाे ३४ औँ मिनेटमा निखिल कदम राताे कार्ड पाउँदै बाहिरिएपछि ललितपुर १० खेलाडीमा सीमित भएकाे थियाे ।…

Read More

संतोषी माताको दर्शन गरि हेर्नुहोस आज शुक्रबारको राशिफल

चितवन –  आज २०८० साल पुस १३ गते शुक्रबार तदनुसार सन् २०२३ डिसेम्बर २९ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ आजको फलादेश मेष : बोलीको प्रशंसा हुनेछ। नयाँ कामको थालनी हुनेछ। व्यपारबाट आम्दानी हुनेछ। राजनीति क्षेत्रमा भने छट्टुको पञ्जामा पर्न सकिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। वृष : स्वदेशमा व्यापार व्यवसायको विकल्प देख्न…

Read More

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस

चितवन –  क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पनि सन्दीप पक्षका वकिलले बहस गर्दै छन् । आइतबारदेखि सुनुवाइ भइरहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कारको मुद्दामा जाहेरीवालाको तर्फबाट बुधबार बहस सकिएको छ । यस मुद्दामा आइतबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधीवक्ता सीताराम अर्याल र सहायक न्यायाधीवक्ता सुरबहादुर परियारले बहस गरेका थिए । यस्तै…

Read More

नेपाल सुपर लिगको फाइनलका लागि आज ललितपुर र पोखरा खेल्दै

चितवन –  नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुग्न आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्स खेल्दैछन् । दोस्रो क्वालिफायरको खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ । आजको विजेता टोलीले फाइनलमा धनगढी एफसीसँग उपाधिका लागि पर्सि शनिवार खेल्नेछ । अस्ति मङ्गलवार भएको इलिमिनेटरमा काठमाण्डौ रेजर्सलाई ३–० गोलले हराउँदै ललितपुर फाइनल नजिक पुगेको हो।…

Read More

सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला

चितवन –  रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला भएको छ । उनीहरूलाई पुस १३ गते बिहान १० बजेदेखि ३ बजेसम्म ईपीएस शाखा ग्वार्कोमा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्क लिइ सम्पर्क गर्न ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ । यसअघि ईपीएस शाखाले…

Read More