अनुमतिबिना ड्रोन उडाएको आरोपमा १ जना पक्राउ
चितवन – अनुमतिबिना ड्रोन उडाएको आरोपमा पोखरामा एक चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की मातहतको वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय चेन देङ सेङलाई पक्राउ गरेको हो । बुधवार बिहान पौने ८ बजेतिर कास्की पोखरा महानगरपालिका वडा नं. १ टुँडिखेल मैदानमा बिना अनुमति ड्रोन क्यामेरा उडाइरहेको भन्ने सूचना…
