सिमेन्टमा भएको मूल्यवृद्धि खारेज गर्न माग
चितवन – स्वतःस्फूर्त रूपमा हुनुपर्ने मूल्यवृद्धिलाई बेवास्ता गरी खुला बजार अर्थतन्त्रको सिद्धान्तविपरीत कार्टेलिङ गरी हालै बजारमा सिमेन्टको भाउ बढाइएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । अव्यावहारिक एवं अवैज्ञानिक ढंगले सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरी हालै प्रतिबोरा एक सय मूल्यवृद्धि गरिनु कानुनविपरीतको दण्डनीय अपराध भएको महासंघका महासचिव रोशन दाहालले बताए । महासंघले बुधबार विज्ञप्ति…
