एनिमल’ बन्यो भारतमा बढी कमाउने दोस्रो फिल्म

चितवन –  सन् २०२३ भारतीय सिनेमा मनोरञ्जनको संसारमा निकै विशेष रह्यो । बलिउडदेखि साउथ इन्डियन सम्मका धेरै फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरेका छन् । कतिपय चलचित्रले कमाईको हिसाबले रेकर्ड समेत बनाएका छन् । सन् २०२३ को सुरुमा रिलिज भएको शाहरुख खानको फिल्म ‘पठान’ होस् वा ‘गदर–२’, ‘जवान’, एनिमल र सालारजस्ता धेरै फिल्मले धुम मच्चाउन सफल भए । शाहरुख खानका लागि…

Read More

नदिमा खसेर १ जनाको मृत्यु

चितवन –  सानिमा मध्य तमोर जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको तमोर नदीमा खसेर मृत्यु भएको छ । आयोजनाको हाइड्रो मेकानिल क्षेत्रमा कार्यरत बाराको कोल्वी नगरपालिका वडा नं. ५ का २५ वर्षिय दिपु चौधरीको निधन भएको हो। उनी माछापुच्छ्रे मेटल एन्ड मेसीनरी वर्क्स प्रालिमा कार्यरत थिए। सो प्रालिले मध्य तमोरमा हाइड्रो मेकानिकलको काम गर्दै आएको छ।…

Read More

चितवनमा पर्यटकको भिड

चितवन –  अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकहरुले चितवनका होटेलहरु भरिएका छन । अझ विशेष गरि वाइल्डलाइफ टुरिजमको उत्कृष्ट गन्तव्यका रूपमा रहेको चितवनको सौराहामा नया वर्षमा हुने कार्यक्रम हरु संगै चितवन राष्ट्रिय निकुञ्जभित्र अवलोलन गर्ने पर्यटकको संख्या पनि  बढाएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन् । उनका अनुसार चितवनको सौराहाबाट मात्र १५ र १६ गते गरेर चार…

Read More

जापानमा गएकाे भुकम्पमा परि २० को मृत्यु

चितवन –  जापानमा गएकाे शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेकाे सङ्ख्या २० पुगेकाे छ । मध्य जापान र वरपरका क्षेत्र भएर साेमवार गएकाे ७ दशमलव ६ रेक्टरस्केलकाे भूकम्पमा परि २० जनाकाे ज्यान गएकाे समाचार संस्था राेयटर्सले जनाएकाे छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितहरुकाे निरन्तर उद्धारकाे काम भइरहेकाे जानकारी दिनुभएकाे छ । याे भूकम्प गएपछि ठूलो सुनामी जान सक्ने चेतावनी समेत…

Read More

बढ्यो सुनको मुल्य

चितवन –  नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार मंगलबार छापावाल १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन  १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन…

Read More

बालविवाहको सूचना दिनेलाई २५ हजार पुरस्कार दिने

चितवन – प्युठान जिल्लाको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने भएकाे छ । गाउँपालिकाको १४औँ गाउँसभाले बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले गाउँसभाबाट बालविवाह रोकथाम र न्यूनीकरणका लागि यस्ताे याेजना ल्याइएकाे जानकारी दिनुभयो । गाउँपालिकामा बालविवाह गर्नेको सङ्ख्या…

Read More

आजको मौसम

चितवन –  नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ । यस्तै तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागिरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी…

Read More

चैनपुरमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु

बझाङ –  बझाङकाे चैनपुरमा डोजर दुर्घटना हुँदा चालकको ज्यान गएकाे छ । गएराति  पुरानो बसपार्क नजिक डोजर दुर्घटना हुँदा  बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिनुभयो । बसपार्कबाट जयपृथ्वी नगरपालिकाकाे कार्यालयतर्फ जाँदै गर्दा डाेजर सडकबाट खसेको र कठायतकाे सिटमुनि च्यापिँदा घटनास्थलमै ज्यान गएकाे चाैधरीले जानकारी दिनुभयाे ।

Read More

९० हजार विदेशी पर्यटकले गरे मुस्ताङ भ्रमण

चितवन – पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन्। सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ। एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी पर्यटक मुस्ताङ…

Read More

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ४४ पैसा…

Read More