JIN0TkF.gif
JINuGe4.gif

नदिमा खसेर १ जनाको मृत्यु

चितवन –  सानिमा मध्य तमोर जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको तमोर नदीमा खसेर मृत्यु भएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

आयोजनाको हाइड्रो मेकानिल क्षेत्रमा कार्यरत बाराको कोल्वी नगरपालिका वडा नं. ५ का २५ वर्षिय दिपु चौधरीको निधन भएको हो। उनी माछापुच्छ्रे मेटल एन्ड मेसीनरी वर्क्स प्रालिमा कार्यरत थिए। सो प्रालिले मध्य तमोरमा हाइड्रो मेकानिकलको काम गर्दै आएको छ।

भीरबाट चिप्लेर नदीमा खसेका उनको टाउकोमा चोट लागेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । दुईदिन अघिमात्रै बिजुलीको तारबार व्यवस्थापनको क्रममा तमोर नदी डोरी वारपार गर्ने क्रममा चिल्पिएर खस्दा भारत पश्चिम बङ्गालका एक युवाको ज्यान गएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000