हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु
चितवन – मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्याङमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको ज्यान गएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । नवलपुरतर्फ आउदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले बिहान पिटीमा रहेका डडेलधुरा आलिताल गाउँपालिका–६ घर भइ बाग्मती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद एडीलाई ठक्कर दिएको थियो…
