अब नेपालमै विद्युतीय गाडी उत्पादन हुने, चिनियाँ कम्पनीद्वारा सम्झौतामा हस्ताक्षर

चितवन –  चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेडले नेपालमा विद्युतीय सवारी निर्माण गर्ने भएको छ । कम्पनीले नेपालको कोशी एनके मोटर्ससँग मिलेर विद्युतीय गाडी उत्पादन गर्ने याेजना ल्याएकाे हो । राजधानीमा आयोजित लगानी सम्मेलनको अन्तिम दिन सोमबार दुई कम्पनीबीच चार पाङ्ग्रे सबै किसिमका गाडी नेपालमा उत्पादन गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता…

Read More

नवलपुरमा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला

चितवन –  नवलपुरको मध्यविन्दु नगरपालिका–१२ बेलहानीमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारका अनुसार अन्दाजी ६०/६५ वर्षीय श्रीमान् तुलबहादुर कुमाल र अन्दाजी ५०/५५ वर्षीया मीना कुमाल मृतावस्थामा आफ्नै घरमा भेटिएका हुन् । स्थानीय बासिन्दाका अनुसार कुमालको बन्दै गरेको नयाँ घर बनाउन आउने कामदारहरुले घरका मान्छे आज किन अबेरसम्म…

Read More

इलाम – २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम –  प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरे । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलको पनि समर्थन थियो । एमाले उम्मेदवार नेम्वाङले…

Read More

दिल्ली” विरुद्ध “कोलकाता” को शानदार जित

चितवन –  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ । एक सय ५४ रनको लक्ष्य कोलकाताले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍याे। कोलकाताका फिल साल्टले ६८ रन बनाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५३…

Read More

श्रीगणेशको दर्शन गरि हेर्नुहोस आज मंगलबारको राशिफल

चितवन –  आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार सन् २०२४ अप्रिल ३० तारिख। वैशाख कृष्ण पक्षको सप्तमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक भविष्यवाणी गरिन्छ तपाईंको आजको दैनिकी कस्तो छ भन्ने बारे गरिएको आजको भविष्यवाणी यस्तो छ। मेष : खर्च बढ्नेछ। साथीभाइबाट असहयोग हुने दिन छ। चोटपटकको भय भएकाले सचेत भएर काम गर्नुपर्ने छ।…

Read More

भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा नारायणी नदी तटबन्धको अनुगमन

भरतपुर चितवन –  भरतपुर महानगर प्रमुख रेनु दाहालसहितको टोलीले आइतबार नारायणी तटबन्धको कार्यप्रगतिबारे  निरीक्षण गरेको छ । तटबन्धको पहिलो चरणको २० किलोमिटरमध्ये आठ किलोमिटरको काम सम्पन्न भइसकेको छ । यो कूल कामको ४० दशमलव ९९ प्रतिशत हो । वर्षात्को समय नजिक आएसँगै प्रमुख दाहालले तटबन्धनको निरीक्षणमा सक्रियता देखाएकी हुन् । आयोजनाका अनुसार अहिले पाँचवटा प्याकेजको…

Read More

हैदराबाद” विरुद्ध “चेन्नई” को फराकिलो जित

चितवन –  इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  गएराति भएको दोस्रो खेलमा चेन्नई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले हराएको छ । चेन्नईले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८ ओभर ५ मा १ सय ३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमले सर्वाधिक ३२ रन बनाए । चेन्नईका लागि तुषार देशपाण्डे…

Read More

महादेवको दर्शन गरि हेर्नुहोस आज सोमबारको राशिफल

चितवन –  आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार सन् २०२४ अप्रिल २९ तारिख। वैशाख कृष्ण पक्षको पञ्चमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ  आजको फलादेशः मेष : सोचेको काम बन्नेछ। नबनेको काममा सुधारका संकेत देखिने छन्। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। राजनीतिमा सुधारका संकेत देखिने छन्। परिवारको साथ…

Read More

सुनको मुल्य बढ्यो

चितवन –  आज आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि बढेको छ ।…

Read More

आजदेखि सातवटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

चितवन  –   सरकारले आजदेखि सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउँदैछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर रुद्र मरासिनीले झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधी खुवाइने जानकारी दिनुभयो । यसअघि ती जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरे पनि अभियानको उदेश्य पूर्णरुपमा सफल नभएपछि फेरि अभियान सञ्चालन गर्न…

Read More