मुख्य समाचार
JIN0TkF.gif
JINuGe4.gif

दिल्ली” विरुद्ध “कोलकाता” को शानदार जित

Kolkata Knight Riders' Vaibhav Arora (2R) celebrates with teammates after taking the wicket of Delhi Capitals' Shai Hope (not pictured) during the Indian Premier League (IPL) Twenty20 cricket match between Kolkata Knight Riders and Delhi Capitals at the Eden Gardens in Kolkata on April 29, 2024. (Photo by DIBYANGSHU SARKAR / AFP) / -- IMAGE RESTRICTED TO EDITORIAL USE - STRICTLY NO COMMERCIAL USE --

चितवन –  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ । एक सय ५४ रनको लक्ष्य कोलकाताले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍याे। कोलकाताका फिल साल्टले ६८ रन बनाए ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो । दिल्लीका कुलदिप यादवले सबैभन्दा धेरै ३५ रन बनाए । ९ खेलमा ६ खेल जितेको कोलकाता १२ अङ्कसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १६ अङ्क छ । ११ खेल खेलेको दिल्ली १० अङ्कसहित छैटौँ स्थानमा छ ।

आईपीएलमा आज लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबीच खेल हुनेछ । लखनउमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

What’s your Reaction?
+1
42
+1
19
+1
0
+1
0
+1
8
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000