दक्षिणकाली देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल
चितवन – आज २०८१ साल वैशाख ३० गते आइतबार तदनुसार सन् २०२४ मे १२ तारिख। वैशाख शुल्क पक्षको पञ्चमी तिथि। शंकराचार्य जयन्ती। चन्द्रमा अनुसार दैनिक भविष्यवाणी गरिन्छ।यस्तो रहनेछ तपाइँको आजको दैनिकि मेष : दिन राम्रो छ। तपाईंको बोलीले धेरै मानिसलाई सहयोग पुग्नेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा फाइदा हुने दिन छ।…
