लखनउ विरुद्ध दिल्लीको जित
चितवन – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्स हराएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा दिल्लीले लखनउलाई १९ रन हराएको हो । दिल्लीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । लखनउका निकोलस पुरनले सर्वाधिक ६१ रन बनाए ।…
