९ वर्षमा निर्माण सप्पन्न हुदै ठिमुरा–देवघाट पुल

चितवन ।  भरतपुर महानगरपालिका–१ ठिमुराबाट तनहुँको देवघाट गाउँपालिका–५ को घिनटार जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको मोटरेबल पुल निर्माणकार्य नौ वर्षमा पूरा हुने भएको छ । पुल निर्माण सुरू गरेको एक दशक हुनैलाग्दा पुलको निर्माण सम्पन्न हुन लागेको हो । विसं २०७१ कात्तिक २० गते ठेक्का सम्झौता भई निर्माण सुरू गरिएको पुल निर्माणका क्रममा पटक–पटक प्राविधिक…

Read More

कावासोतीमा १०० किलो रुद्राक्षसहित भन्सार छलीको सामान बरामद

नवलपुर । नवलपुरको कावासोतीमा एक सय केजी रुद्राक्षसहित भन्सार छली गरेर ल्याएको सामान प्रहरीले बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गअर्न्तगत कावासोतीको मुख्य बजार थाना चोकमा बेबारिसे अवस्थामा रहेको रुद्राक्ष, लेडिज टप्स ३ सय १० थान, मोटरसाइकलको भाइजर १४ थान, ल्यापटपको ब्याट्री, कफी, पान मसलालगायत सामान बरामद गरेको हो । भारतबाट भन्सार छली गरेर ल्याएको र…

Read More

के साच्चै एसइई खारेज हुन लगेको नै हो ?

काठमाडौं ।   विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ। मङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। विद्यालय संरचनामा आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को व्यवस्था छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सूत्रका अनुसार आधारभूत तहको अन्तिम परीक्षा (कक्षा ८) सञ्चालनको…

Read More

यस्तो रहनेछ आजको मौसम

देशभर आंशिकदेखि सामान्य बदली रहँदा कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा आज पनि बिहानैदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । आज दिउँसो कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा लुम्बिनी र मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम…

Read More

कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स फन्डबीच सम्झौता

भरतपुर । कुमारी बैंक लिमिटेड र इएमएफ माइक्रोफाइनान्स फन्डबीच व्यावसायिक ऋण सम्झौता भएको छ । बैंकले ग्राहकहरुको मागलाई ध्यानमा राख्दै इएमएफ माइक्रोफाइनान्स फन्डसँग सहकार्य गरी साना तथा मझौला व्यवसायीलाई सुलभ कर्जा प्रदान गर्दै सशक्तिकरण गर्ने लक्ष्य राखेको छ । जसबाट आर्थिक उन्नतिको नयाँ अवसर सिर्जना हुने बैंकले विश्वास लिएको छ । यसअघि पनि कुमारी बैंकले…

Read More

कति छ त आज बिदेशी मुद्राको बिनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज साउन १८ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८४ पैसा र बिक्री दर १३२ रुपैयाँ ४४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर…

Read More

मौलाकालिकाको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन – आज २०८० साल साउन १८ गते बिहीबार । ज्योतिष शास्त्र अनुसार आज तपाईंको दैनिकी कस्तो रहेको छ त ? हेर्नुहोस आजको राशिफल मेष : दिन राम्रो छ। प्रेममा सफलता मिल्नेछ। नयाँ कामको थालनी नगरेको राम्रो। व्यापार व्यवसायमा भने राम्रो आम्दानी बढ्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। वृष : मानसम्मान प्राप्त हुनेछ। सामाजिक, धार्मिक, वैदेशिक र…

Read More

खाद्यान्नमा आत्मनिर्भर नहुँदा आयात गर्नुपर्ने अवस्था

नवलपरासी (बर्दघाट सुस्तापूर्व) कृषिमा आत्मनिर्भर नहुँदा बाहिरबाट खाद्यान्न आयात गर्नुपरेको छ । उत्पादित खाद्यान्नले जिल्लावासीलाई नै खान पुग्दैन । जिल्लामा रहेका आठवटै पालिकाले कृषिलाई प्राथमिकतामा राखे पनि जिल्लावासीलाई खान पुग्ने अन्नबालीसमेत जिल्लामै उत्पादन हुन नसकेको तथ्याङ्क देखिएको छ  । जिल्लामा उत्पादित खाद्यान्न अपुग भएपछि बाह्य क्षेत्रबाट खरिद गर्नुपर्ने अवस्था छ । जिल्लामा मुख्यगरी धान, गहुँ,…

Read More

सुदूरपश्चिममा १ हजार ६ सयमा डेंगु संक्रमण, तीनको मृत्यु

सुदूरपश्चिम प्रदेशमा डेंगुबाट एक हजार ६ सयभन्दा बढी संक्रमित भएका छन्। सन् २०२२ र २०२३ मा गरेर एक हजार ६ सय १४ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ। यस प्रदेशमा सन् २०२३ को सुरुवातदेखि हालसम्म तीन सय २५ जनामा संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।…

Read More

चितवनमा डेँगु संक्रमणको जोखिम बढ्दै

पछिल्लो समय चितवनमा डेँगु संक्रमणको जोखिम बढ्दै गएको छ । चालु आर्थिक बर्षको १७ दिनमा रत्ननगर नगरपालिकामा ५ जनामा डेँगु संक्रमण देखिएको छ । उक्त अबधिका तीन जना पुरुष र दुई जनामा डेँगु संक्रमण पुष्टि भएको छ । जिल्लाका सातवटा पालिका मध्ये चार वटा पालिकामा चालु आर्थिक महिनाको १७ दिनमा ३४ जनामा डेँगु संक्रमण देखिदा…

Read More