नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। सेयर कारोबार साताको तेस्रो दिन आज  नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ विन्दुमा पुगेको हो। सोमबार नेप्से परिसूचक ५.८४ अंकले बढेर  २१०६.१८ विन्दुमा पु्गेको थियो। सो दिन १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो। यसदिन २६२ कम्पनीको ६० लाख १५ हजार ६७…

Read More

क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु

भारत महाराष्ट्रको थानेमा भारी यन्त्रलगायत निर्माण सामग्री उठाउन प्रयोग हुने क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु भएको छ । थाने जिल्लाको शाहपुर नजिक समृद्धि द्रुतमार्गको तेस्रो चरणको निर्माणको क्रममा पुलको स्ल्याबमा क्रेन खस्दा १७ जनाले ज्यान गुमाएका तथा अन्य तीन जना गम्भीर घाइते भएका उद्धारमा संलग्न एक अधिकारीले एएनआईलाई बताए । दुर्घटना गएराति साढे एक…

Read More

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट पेट्रोल तथा डिजेलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले अगस्ट १ तारिखमा नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर करिब सवा ८ रूपैयाँ, डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ । आईओसीले पठाएको सूचीअनुसार नै नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुनेछ । आईओसीले हरेक १५-१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ ।…

Read More

बढ्यो सुनको मुल्य

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेका छ । त्यस्तै सोमबार  प्रतितोला १ लाख १२ हजार ४० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ४ सय रुपैयाँले नै बढेर…

Read More

नारायणी नदीमा डुबेर १ जना बेपत्ता

चितवन –  नारायणी नदीमा पौडी खेल्ने क्रमम डुबेर एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका १ स्थित जोरकुसुम पार्क नजिकै नारायणीमा पौडी खेल्न साथीहरुसंग गएका भरतपुर २ का १३ वर्षीय अमन ठकुरी सोमबार दिउसो बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । नेपाल प्रहरी विपत तालिम प्राप्त टोलीले उनको खोजी कार्य गरिरहेको…

Read More

पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु

झापाको कनकाईमा गएराति योद्धा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका- ४ कोटीहोम निवासी ३५ वर्षीय शम्भु लिम्बू रहेका    जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार सोमबार राति साढे ८ बजे कनकाई-४ त्रिवेणी चौकस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको नम्बर नखुलेको पिकअपले मे…

Read More

व्यावसायिक भवनले पार्किक शुल्क लिए तत्काल फोन गर्न महानगरको आग्रह

व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ शुल्क लिए तत्काल जानकारी दिन सेवाग्राहीलाई काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । व्यावसायिक भवनले पार्किङ शुल्क लिए महानगरको ९८५१०५१६१० मा फोन गर्न आग्रह गरिएको हो । कामपाले सम्पर्क अघिकारीको रुपमा नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ । शुल्क लिन नपाउने विषयमा कामपाले यस अघिनै सूचना सार्वजनिक गरेको थियो । कामपाको…

Read More

कुटपिट गरि हत्या गरेको आरोपमा बुहारी र नातिनी पक्राउ

गणेशमान चारनाथ नगरपालिका-५ टडियाकी ७५ वर्षीया बकुलती देवी यादवको हत्या गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। हत्या अभियोगमा यादवकै माईली बुहारी ३५ वर्षीया ईन्दिला यादव र जेठो छोरो पट्टीकी नातिनी २२ वर्षीया सुसिला यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घरायसी विवाद हुँदा ईन्दिला र सुसिलाले बाँसको भाटाले कुटपिट गर्दा बकुलती देवीको घटनास्थलमै…

Read More

नयाँ व्यवस्थाले लाइसेन्स लिनेको संख्यामा वृद्धि

सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा ७० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था लागु भएपछि उत्तीर्ण हुनेको सङ्ख्या करिब ५० प्रतिशतले वृद्धि भएको छ । मोटरसाइकलमा एक सय पूर्णाङ्कमा शतप्रतिशत नै अङ्क ल्याउनुपर्ने व्यवस्था हुँदा ४० प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण हुन्थे भने हाल ७० अङ्क मात्र ल्याए उत्तीर्ण हुने व्यवस्थामा ८० प्रतिशत उत्तीर्ण भएका छन्। यातायात व्यवस्था…

Read More

आज विश्व स्तनपान दिवस : आजबाट स्तनपान सप्ताह शुरु

विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ । स्तनपानको महत्त्वबारे जानकारी दिन एक सातामा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ । यस वर्ष ‘स्तनपान गरौँ, काम गरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । कार्यस्थलमा स्तनपानका लागि सुरक्षित वातावरण निर्माण…

Read More